बागलुङ, ३१ वैशाख– बागलुङमा लगाएको निशेधाज्ञा दश दिन पुग्दा कोरोना संक्रमणको चेन ब्रेक हुन सकेको छैन । बरु पछिल्लो साता दैनिक एक सय जनाभन्दा धेरै मानिसमा संक्रमण फैलिएको छ ।
दैनिक देखिने संक्रमित सदरमुकामभन्दा ग्रामीण...
संक्रमित बोक्न बेनीका नगरप्रमुखले दिए २ निजी गाडी
म्याग्दी, ३१ बैशाख– बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कोरोना संक्रमितलाई अस्पताल पु¥याउने प्रयोजनका लागि आफ्नो २ वटा निजी गाडी उपलब्ध गराएका छन् । नगरपालिकाभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि मेयर श्रेष्ठले आफ्नो निजी बोलेरो...
गण्डकी प्रदेशमा बढे संक्रमित, अस्पतालमा छैन बेड !
पोखरा, ३१ वैशाख– पोखरा महानगरका ७८ वर्षीय एक पुरुष बुधबार बिहानसम्म स्वास्थ्यअवस्था राम्रै थियो । दिउँसो एक्कासि स्वास्थ्यमा सामान्य खराबी आयो । स्वास्थ्यमा अचानक खराबी आएसँगै अस्पताल भर्ना भए ।
अस्पताल भर्नापछि ती पुरुषमा कोरोना...
बहुमत सरकारको समय सकियो, ओली राति नै प्रधानमन्त्री बन्दै
पोखरा, ३० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमतका सरकार निर्माणका लागि दिएको समय सकिएको छ। राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी...
कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने, ओली नै प्रधानमन्त्री
काठमाडौं, ३० वैशाख – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा...
पर्सामा ८२ लाख सहित ४ हुण्डी कारोवारी पक्राउ
पोखरा, ३० वैशाख – पर्सामा अवैध वित्तीय कारोवार (हुण्डी) कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ८२ लाख ५० हजार रुपैयाँ सहित ना.८ प ४८९७ नम्बरको मोटरसाइकल प्रहरीले बरामद...
ओली र नेपाल सहमति नजिक, राजीनामा टर्यो, कार्यदल बन्ने
काठमाडौं, ३० वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर...
बागलुङमा थप १५ दिन निशेधाज्ञा हुने
बागलुङ, ३० वैशाख–जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीले बागलुङमा थप १५ दिन निशेधाज्ञा लगाउनकाालागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहिवार बसेको समितिको बैठकले यस पटकको निशेधाज्ञा कडा पार्नुपर्ने...
कोरोनाले गण्डकीमा लियो थप १४ जनाको ज्यान !
पोखरा, ३० वैशाख– कोरोनाबाट गण्डकीमा थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना पोखराकै छन् । यतिबेला पोखरामा संक्रमण ह्वात्तै बढेको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका पोखरा १७ का ७३ वर्षीय पुरुष,पोखरा...
प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता सुरु
काठमाडौं, ३० वैशाख – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको छ ।
पछिल्लो...