बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पोखरा, २६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।राजीनामा प्रदेश प्रमुख सिता कुमारी पौडेललाई वुझाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको...

बरेङका अध्यक्ष र उपाध्यक्षको सवारी कोभिड नियन्त्रणमा प्रयोग हुने

बागलुङ, २६ वैशाख– बरेङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने सवारी कोरोना महामारी नियन्त्रणका लागि प्रयोगमा ल्याईने भएको छ । अध्यक्ष कृष्ण प्रसाद शर्मा र उपाध्यक्ष डिलकुमारी पुन चढ्ने गरेका दुवै सवारी कोरोनाका बिरामी बोक्ने...

अस्पतालमा बेड छैन, गुर्जो खोज्दै सर्वसाधारण

बागलुङ, २६ वैशाख– ‘बेलौंती (अम्बा)को पात त हामीसँग प्रसस्तै छ नि ! तातोपानीमा हलुका नुन, काँचो बेसार मिसाएर कुल्ला गर्दा त्यसको फाइदा धेरै हुन्छ’, धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डाक्टर सरोजकुमार रायले ढोरपाटनसँग कुरा गर्दै...

सुस्तायो बागलुङको पर्यटन

बागलुङ, २६ वैशाख– चैत्राष्टमीको केही दिनअघि नवलपुर उद्योग वाणिज्य संघको समुह बागलुङका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्कियो । त्रिवेणीधामबाट सुरु भएको यात्रा मुक्तिनाथ पुगेर फर्किएपछि सकियो । झण्डै एक साताको यात्रामा निस्किएको समुहले...

स्वास्थ्य सामग्रीको समेत अभाव छ बागलुङमा

बागलुङ, २६ वैशाख– जिल्लाभर कोरोना महामारीसँग जुध्नका लागि आवश्यक साधन स्रोतको अभाव देखिन थालेको छ । धौलागिरी अस्पताल र स्थानीय तहले निर्माण गरेका अस्थायी कोभिड अस्पताल तथा आईसोलेसनमा साधन स्रोतको अभाव हुन थालेको हो...

बालुवाटारमा महन्थ-राजेन्द्रले सुनाए तटस्थ बस्ने निर्णय, प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का !

काठमाडौं, २६ वैशाख – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार विहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ठाकुर...

पत्रकार महासंघ गण्डकीले बनायो ‘क्विक रेस्पोन्स टीम’

पोखरा, २६ वैशाख – कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकद्मी लिने र समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ गण्डकीले ‘क्विक रेस्पोन्स टीम’ बनाएको छ । महासचिव गोविन्द सुवेदीको कमाण्डमा कोषाध्यक्ष राजेन्द्र...

गण्डकीमा थप ११ जनाको मृत्यु

पोखरा, २६ वैशाख–  गण्डकीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेहरु सबै पोखरामा उपचाररत रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार...

राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

काठमाडौं, २६ वैशाख – नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५...

संक्रमितबारे वडालाई छैन जानकारी !

पोखरा, २६ वैशाख– पछिल्लो केही दिनयता पोखराको कोरोना ग्राफ निकै बढिरहेको छ । संक्रमितको संख्या बढ्दै जाँदा दैनिकजसो संक्रमितको मृत्यु पनि भइरहेको छ । तर, अन्य ठाउँको तुलनामा मृत्युदर केही कमी छ । यसको...

-->