बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते

पर्वत, २४ वैशाख – कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा...

बागलुङ नगरपालिकाको पनि ३५ बेड आइसोलेसन

बागलुङ, २४ वैशाख– बागलुङ नगरपालिकाले रात्माटास्थित पुरानो कार्यालय भवनमा ३५ बेड क्षमताको आइसोलेसन तयारी गरेको छ । धौलागिरि अस्पतालमा २५ बेड मात्रै रहेको र जटिल बिरामीलाई मात्र उपयुक्त भएकोले नगरपालिकाले आइसोलेसन थपेको नगर स्वास्थय शाखाका...

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था

बागलुङ, २४ वैशाख – कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य...

वन्यजन्तु अपराध नियन्त्रण गर्न व्युरो गठन

बागलुङ, २४ वैशाख– ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारहरुको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण व्युरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा...

अदालतमा नियमित इजलास नबस्ने

बागलुङ, २४ वैशाख– प्रशासनले निशेधाज्ञा लगाएकोले उच्च अदालत र जिल्ला अदालतमा नियमित इजलास नबस्ने भएका छन् । दश दिनसम्म चल्ने निशेधाज्ञाको समयमा भीड नगर्ने र कोरोना संक्रमणको चेन ब्रेक गर्ने लक्षले अदालतमा पनि इजलास नराख्ने...

मौसमले रोक्यो आरोहीका पाइला

बेनी, २४ बैशाख – म्याग्दीको धौलागिरी हिमालको शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् । बुधबारदेखि मौसममा अचानक मौसम खराब भएपछि सबै आरोही शिविरमा रोकिएपछि उद्धारका...

परीक्षण गर्दा ५० प्रतिशतमा कोरोना

पोखरा, २४ वैशाख– गण्डकीमा कारोना परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ । बिहीबार । कुल ९ सय ७४ स्वाब परीक्षण गर्दा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

अन्तत : फुक्यो गण्डकीको ‘अनिर्णित’ गाँठो !

पोखरा, २४ वैशाख– बैशाख १५ गतेदेखि अनिश्चित कालका लागि रोकिएको गण्डकी प्रदेश सभा बैठक अन्ततः २७ गते बस्ने भएको छ । उक्त दिन सदनमा विचाराधीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वासप्रस्तावमाथि मतदान हुने भएकाले पनि सबैको...

संक्रमणको नयाँ रेकर्ड: ९ हजार ७० जनामा संक्रमण, ५४ जनाको मृत्यु

पोखरा, २३ वैशाख – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ५४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै उच्च...

गण्डकी प्रदेशसभाको स्थिगत बैठक वैशाख २७ गते बस्ने

पोखरा, २३ वैशाख – गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको स्थिगत वैठक वैशाख २७ गते वस्ने भएको छ । कार्य ब्यवस्था परामर्श समितिको विहिवार वसेको वैठकले २७ गते दिउसो ११ बजे वैठक वस्ने निर्णय गरेको हो...

-->