मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

विद्यार्थीका खुट्टामा जुत्ता, अभिभावक फुरुङ्ग

बागलुङ, २४ मंसिर– कोभिड–१९ प्रभावका कारण लामो समय बन्द रहेको विद्यालय । मौसम परिवर्तन भएर चिसो सुरु भएसँगै पठनापठन सुरु भएको छ । सिमिति शिक्षक र विद्यार्थीको संख्या समेत सिमित छ बागलुङ नगरपालिका–४ ओडारचौरमा...

पर्यटन मार्फत युवा पलायन रोक्छौं : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलबार बागलुङ नगरपालिका–१३ पहरेमा उडान स्थल निर्माणको शिलन्याश गर्दै लम्सालले कोभिड–१९...

उपभोक्ता नपाउँदा योजना कार्यान्वयनमा कठिनाई

बागलुङ, २३ मंसिर– बागलुङ नगरपालिका–१० मा रहेको भकुण्डे भ्यू टावरमा सौर्य उर्जा जडानको लागि बागलुङ नगरपालिकाले विनियोज गरेको बजेट कार्यान्वयन गर्न निकै कठिन भैरहेको छ । उपभोक्ता समितिमा बसेर काम गर्नेहरु नहुँदा योजना कार्यान्वयनमा...

मियाँपाटनमा प्रजनन् स्वास्थ्य र अधिकारबारे अन्तरक्रिया

पोखरा, २३ मंसिर– पोखरामा रहेका मुस्लिम समुदायका महिलाहरु सुरक्षित गर्भपतन तथा अधिकारबारेको अन्तरक्रियामा सहभागि भएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत महिला मानव अधिकार रक्षक सञ्जालले सोमबार पोखरा महागनरपालिको १३ मा रहेको मुस्लिम...

महिला हिंसाका सात रंग बारे सडकबाटै सन्देश

बेनी, २३ मंसिर–म्याग्दीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सोमबार सदरमुकाम बेनीमा सडकमै सचेतनामूलक कार्यक्रम गरिएको छ । युवा सूचना केन्द्रको आयोजना, संगम म्याग्दी र नेपाल युथ काउन्सिल म्याग्दीको समन्वयमा इन्द्रेणी टोलमा आयोजित घरेलु...

मध्यपहाडी लोकमार्गको काम छिटो सक्न ध्यानाकर्षण

बागलुङ, २२ मंसिर– बागलुङका राजनीतिक दल र सरोकारवालाले मध्यपहाडी लोकमार्गको काम छिटो सक्न र प्रसासनिक समस्या भएमा स्थानीय रुपमा समन्वय गरेर टुंगो लगाउनुपर्ने बताएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको राजनीतिक दल, ठेकेदार र...

मेयरको विरुद्धमा महानगरकै समिति

पोखरा, २२ मंसिर– पोखरा महागनरका मेयर मानबहादुर जिसीले गएको फागुन ११ गते साविक लेखनाथ नगरपालिका भवन भएको ठाउँमा बाल अस्पताल बनाउने घोषणा र सम्झौता गरे । सम्झौता काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच) सँग...

नयाँ परराष्ट्र नीति सार्वजनिक, के छ नयाँ नीतिमा ?

काठमाडौं, २१ मंसिर – सरकारले नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ । यसअघि विभिन्न क्षेत्रमा छरिएर रहेको परराष्ट्र नीतिलाई एकीकृत गरी नयाँ अध्ययनबाट निस्केका निष्कर्षसहित परराष्ट्र नीति तय गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ...

त्याग गर्न सवै तयार हुनुपर्छ, म पनि तयार छु : प्रचण्ड

काठमाडौं, २१ मंसिर -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी सदस्यहरुलाई पत्र लेखेरै अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रष्टीकरण दिएका छन् । नेकपा स्थायी कमिटीको बैठक कडा सुरक्षा...

द्वन्दपीडितको पुनरस्थापनामा सरकार प्रतिबद्ध छ : मन्त्री चुमान

बागलुङ, २१ मंसिर– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले द्वन्द पीडितलाई स्वरोजगार बनाउने बताएका छन् । उनले पीडितको राहत र पुनस्थापनाकालागि रोजगार लक्षित कार्यक्रम संचालन गरिरहेको पनि बताए । आईतवार जिल्ला प्रशासन कार्यालय...

-->