मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

‘डेभिजफलको आय विद्यालयलाई देऊ’

पोखरा, १ पुस– छोरेपाटन माविसँग आवद्ध अभिभावक तथा व्यवस्थापन समितिका पूर्व सदस्यहरुले सोही ठाउँमा रहेको पातालेछाँगो (डेभिजफल) को व्यवस्थापन आफैले पाउनुपर्ने माग गरेका छन् । विद्यालयले व्यवस्थापन गर्दै आएको डेभिजफललाई पोखरा महानगरले सार्वजनिक निजी...

गोर्खाको आरुघाटमा तीन पुलको एकैपटक शिलान्यास

गोरखा, १ पुस– गोर्खाको आरुघाट गाउपालिका वडा नम्बर ४ र ५ जोड्ने आर्खेत खोलामा बन्न लागेको मोटरेवल पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुलको गण्डकी प्रदेश सरकारका भौतिक...

सह–सम्पादक आचार्यलाई हरी–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कार

बागलुङ, ३० मंसिर– नेपाल पत्रकार महासंघले यसबर्षको हरी–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कारबाट (समाचार लेखन तर्फ) ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत गरेको छ । स्तम्भ लेखन तर्फ रेडियो परिवर्तनका स्टेशन प्रमुख रामनारायण सुवेदीले पुरस्कार पाएका...

लोकमार्गको बागलुङ खण्डको दुर्दशा : दश वर्षमा ५० प्रतिशत काम !

बागलुङ, ३० मंसिर– मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको २५ किमी सडक वर्षौदेखि अलपत्र छ । २०६८ सालदेखि थालिएको लोकमार्ग आयोजनाको काम पटक पटक अलपत्र पर्दै ५० प्रतिशत मात्रै पुरा भएको हो । यहाँको २५ किमी खण्डको...

हिन्दुराष्ट्रबारे जनमतसंग्रह गरौं : शशांक कोइराला

विराटनगर, ९ मंसिर – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको दोहोर्‍याएका छन् । कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा उठ्ने बताउँदै कोइरालाले हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने बताए । ‘म हिन्दुराष्ट्रको...

कर्मचारी हाजिर नगराउने स्थानीय तहको अनुदान कटौती

बागलुङ, २९ मंसिर– समायोजन भएका कर्मचारीलाई हाजिर गराएर काममा नलगाएका गण्डकी प्रदेशका ५ वटा स्थानीय तहको अनुदान कटौती भएको छ । देशभरका ३५ स्थानीय तहको अनुदान कटौती हुँदा गण्डकीमा पाँच स्थानीय तह परेका हुन्...

शास रहनुजेल आश हुँदो रैछ….

तनहुँ, २९ मंसिर– मर्ने कसैलाई रहर हुदैँन तर, नमरेको प्रहर हुदैँन भागेर जाउँ कुन ठाउँ जाऊ मान्छे नमर्ने सहर हुदैन गीतकार कृष्णहरी बरालले चलचित्र ‘नाई नभन्नु ल २’का लागि लेखेको गीतका यी हरफ जस्तै छ, ३४ वर्षीया अनिता सुवेदीको...

नवलपुरमा नक्कली चुक बनाउने धन्दा, दुई उद्योग उपर मुद्धा

नवलपुर, २८ मंसिर– नवलपुर जिल्ला अदालतमा दुई खाद्य उद्योग उपर मुदा दर्ता भएको छ । दुषित एवं न्यून स्तरको खाद्य बस्तु उत्पादन, संचय तथा बिक्री बितरण गरेका दुई वटा खाद्य पदार्थ उत्पादक उपर अदालतमा...

गण्डकीका सवै जिल्लामा पर्यटन कार्यालय

बागलुङ, २८ मंसिर– गण्डकी प्रदेश सरकारले प्रदेशका सवै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने भएको छ । पर्यटन प्रवद्र्धनका लागि बुढी गण्डकीदेखि उत्तरगंगासम्मका सवै पर्यटकीय क्षेत्रलाई जोड्ने गरी गण्डकी प्रदेशका ११ वटै जिल्लामा पर्यटन कार्यालय...

अवैधमध्ये दुइ क्रसर संचालनमा मात्र रोक : राष्ट्रिय योजनाको नाममा ‘धन्दा’ गर्नेलाई छुट ?

पोखरा, २८ मंसिर– कानून सबैको लागि समान भनिन्छ । तर, कास्कीको क्रसरको विषयमा भने त्यसो भएको देखिएन । राजनैतिक दवाव र आफन्तवादका कारण कानून नै होँचाका लागि मात्रैजस्तो देखियो । केही समयअघि कास्कीका क्रसरहरुको अनुगमन...

-->