बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

पोखरा । तनहुँको शुक्लागण्डकी–२, दगाम गाउँको चिनारी दृश्यावलोकनमा मात्र सीमित छैन यहाँको मगर समुदायको मौलिक जीवनशैली, खानपान र आतिथ्यले जोकोहीको मनै लोभ्याउँछ । दमागलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले गन्तव्य गाउँको...

घिमिरे समाजको भवन र वंशावली

पोखरा/रूपाकोट तालपारी घिमिरे समाजको भवन उद्घाटन र घिमिरे बन्धु वंशावली सार्वजनिक कार्यक्रम शनिबारभएका छन् । कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले समाजका सबै सदस्यको सासानो योगदान र उत्प्रेरणादायी भूमिकाकै कारण समाजको भवन निर्माण सम्भव...

‘दलितमैत्री बजेट आएन’

पोखरा/कास्कीको पोखरा महानगरपालिकाका वडाहरुले दलित लक्षित बजेट नल्याएको सरोकारवालाले गुनासो गरेका छन् । दलित महिला संघ (फेडो) को आयोजनामा पोखरामा भएको स्थानीय सरकारका योजना नीति र बजेटमा प्रमुख सरोकारवाला र पत्रकारसंग संवादमा दलित जनप्रनिधिले...

खोलामाथि घर, पाइलैपिच्छे डर

पोखरा/सुरक्षित ठानिएका बस्तीहरू नै भोटेकोशीले लपेटेको देखेपछि फिर्के किनारकी बासिन्दा दिलमाया विकको दिमागमा डर थपिएको छ । एकातिर फिर्के उर्लिएमा उनको घर जोखिममा पर्न सक्छ, अर्कातिर पोखरा महानगरले खोलाघर खाली गर्न अन्तिम अल्टिमेटम दिएको...

प्रशासन भन्छः कानुन नमान्दा कारवाही

पोखरा/भोटेकोशी बाढीपछि असहज बनेको वितरण प्रणाली र आउँदै गरेका चाडपर्वको मुखमा बजारमा चर्काे मूल्यवृद्धि भएको छ । अस्वभाविक मूल्यवृद्धि र खाद्यान्नमा कैफियत भएका गुनासो बारम्बार आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले केही दिनदेखि बजार अनुगमनलाई...

असोज ९ देखि ११ सम्म भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

पोखरा / मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै बंगालको...

प्रथम ‘१४ शट्स’ मेमोरियल कप बास्केटबल हुँदै

पोखरा / श्री कृष्ण युवा क्लबको आयोजनामा डेनीश छन्त्यालको स्मृतिमा प्रथम ‘डेनीश १४ शट्स मेमोरियल कप’ आयोजना हुने भएको छ । यहि असोज २५ देखि २९ गतेसम्म पोखरा लामाचौरस्थित पुन मगर समाजको बास्केटबल कोर्टमा प्रतियोगिता...

वेद विद्याश्रममा समावेशी पढाइ र व्यवस्थापन माग गरिएको निवेदनमा अदालतद्वारा लिखित जवाफ माग

बागलुङ/विद्यालय व्यवस्थापन समिति र विद्यार्थी भर्नाको लागि दलीतलगायतको सहभागिता जनाउन माग गर्दै दिइएको रिट निवेदनमा उच्च अदालत बागलुङले मुक्तिनाथ वेद विद्याश्रम कुँडुले, सोही विद्याश्रमका प्रअ, नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइका विरुद्व लिखित...

बागलुङ नगर सभापतिमा पौडेल र राजभण्डारीको दाबी

बागलुङ/नेपाली काँग्रेसको बागलुङ नगर सभापतिमा नारायण पौडेल र आशिक राजभण्डारीले दाबी गरेका छन् । सभापतिमा दाबी गरेका पौडेल उपसभापति र राजभण्डारी सचिव हुन् । पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सभापतिको दाबी गरेका हुन् भने राजभण्डारीले...

हँसिया प्रहारबाट एक गम्भिर घाइते

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ३ देउरालीचोकमा हँसिया प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । सोमबार साँझ सिन्धुपाल्चोक घर भई देउरालीचोकमा बस्दै आएका टिकाराम राईको हँसिया प्रहारबाट सोही ठाउँका सोमबहादुर श्रेष्ठ गम्भिर घाइते भएका...

-->