शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

रुसी जेलबाट ७४ वर्षीय अमेरिकी नागरिक रिहा

काठमाडौं / रुसले युक्रेनमा भाडाका सैनिकका रूपमा लडेको आरोपमा पक्राउ गरेको ७४ वर्षीय अमेरिकी नागरिक स्टेफन हबर्डलाई रिहा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको आग्रहपछि हबर्ड रिहा भएका हुन्। अवकाशप्राप्त...

पूर्वराष्ट्रपति भण्डारीले आमाबाट दसैँ जमरा ग्रहण गरिन, छोरी-ज्वाइँलाई टीका लगाइदिइन्

पोखरा / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्। यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले छोरी-ज्वाइँलाई टीका लगाइदिइन्। उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै...

राष्ट्रपति पौडेलले शुभ साइतमा ग्रहण गरे बडादसैँको टीका र जमरा

पोखरा /राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६...

नवदुर्गाले सबैलाई व्यक्तिगत स्वार्थबाट माथि उठ्ने शक्ति प्रदान गरून् : सभापति लामिछाने

पोखरा /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै उनले  यस पर्वले हामीलाई निराशाबाट आशातर्फ...

क्षमताअनुसार विजयादशमी मनाऔँ, सद्‌भाव, एकता, सम्मान र माया साटौँ

पोखरा / प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आज (कात्तिक ४ गते) विजयादशमीको उपलक्ष्यमा देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा...

राष्ट्रपतिले १०:२६ मा टीका ग्रहण गर्ने, सर्वसाधारणका लागि छैन कार्यक्रम

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन्। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरू पुरोहितबाट टीका,...

आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे

पोखरा / नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीकाको...

अल्बर्टा क्यानडामै रहने पक्षमा दुईतिहाइभन्दा बढी मत

काठमाडौं / जनमत संग्रहको प्रारम्भिक नतिजाअनुसार अल्बर्टा प्रान्तका दुईतिहाइभन्दा बढी मतदाताले क्यानडाकै हिस्सा बनेर रहन चाहेको बताएका छन् । क्यानडाबाट छुट्टिने कि क्यानडामै रहने भनेर अल्बर्टा प्रान्तमा सोमबार जनमत संग्रह गरिएको थियो । अल्बर्टा प्रान्तलाई देशबाट...

चिटिक्क पर्यो रिडी-तम्घास २५ किलोमिटर सडक

गुल्मी / गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत तीन खण्डमा काम भएको छ । जसमा पहिलो खण्ड रिडी–तम्घास अन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे भएको छ । यो खण्ड रुरु र छत्रकोट गाउँपालिकाको बजार क्षेत्रमा पर्छ...

बाढीले घरसंगै खोस्यो दशैंको खुशी

तस्बिर सौजन्य : विनोद प्रतिक थापा बागलुङ/असोज ११ गतेको बाढीले निसीखोला गाउँपालिका वडा नं. ३ को झिँवाखोला बजारमा ४० बढी घर बगायो । ती मध्ये २६ घरको त नाम निसानै मेटियो । अन्य घर पनि...

-->