शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

दुर्लुङको काफलचौरमा घर जल्यो

पर्वत/पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा आगलागीबाट एक घर जलेको छ । मङ्गलवार बिहान करिब साढे १२ बजे स्थानीय ५० वर्षीय दिल बहादुर गुरुङको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ढुङ्गा, माटोले...

दशैंको टीकामा अक्षताको महत्त्व

दशैंको आगमनसँगै नेपाली घरआँगनमा एउटा परिचित दृश्य देखिन्छ । जमरा पहेँलपुर बनेका हुन्छन्, घरमा दुर्गा भवानीको पूजा आराधना भइरहेको हुन्छ र विजयादशमीका दिन मान्यजनको हातबाट निधारमा रातो टीका तथा कानमा जमरा लगाएर आशीर्वाद ग्रहण...

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा.टण्डन

नेपालको सांस्कृतिक क्षेत्रमा डा.गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसक्नुभएको छ । गुठी संस्थान विद्वत् परिषद्को समेत नेतृत्व गरिसक्नुभएका संस्कृतिविद्...

ओमानविरुद्ध नेपाल १० रनले विजयी

पोखरा / आईसीसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको...

कतारको चेतावनी : विश्वव्यापी ऊर्जा संकट अझै बढ्न सक्छ

काठमाडौं / कतारका उपप्रधानमन्त्री शेख साउद बिन अब्दुलरहमान अल थानीले इरानसँगको अमेरिका-इजरायल युद्धका कारण विश्वव्यापी ऊर्जा संकट अझै गहिरिन सक्ने चेतावनी दिएका छन्। उनले ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र आर्थिक वृद्धिमा आगामी दिन तथा महिनामा...

महिलाले सञ्चालन गरे दुनाटपरी उद्योग, खुल्यो आम्दानीको बाटो

पाल्पा / वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका-२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन्। परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ। चार लाख...

जलजला गाउँपालिकाका बाढीपहिरो पीडितलाई अष्ट्रेलियाबाट ७ लाख ८३ हजार रुपैयाँ सहयोग

पर्वत/पर्वतको जलजला गाउँपालिकाका बाढीपहिरो पीडितको पुनरुत्थान तथा पुनःस्थापनाका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका जलजला क्षेत्रका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । पर्वत जलजला नेपाली समुदाय अष्ट्रेलियामार्फत पीडितका लागि ७ लाख ८३ हजार ३ सय ५८...

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

लोला बेयर्डले आफ्नो प्रेमीलाई गाडी रोक्न भन्छिन्। यात्रा सुरु भएको ४० मिनेटमै उनलाई वाकवाकीले ‘सताउन’ थाल्छ र गाडीको छेउमा भुईँमा बान्ता गर्नबाट उनी आफूलाई रोक्न सक्दिनन्। उत्तरी लन्डनकी २४ वर्षीया लोलालाई दुई वर्षअघि आफ्नो प्रेमीले...

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

पोखरा / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ।  समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै...

दशैँमा मन्द हुँदै गएको ‘चचहुइँ…सररर…’, संरक्षण जरुरी

पोखरा / वर्षमा एक पटक भए पनि भुईँ छाड्नुपर्छ भन्ने लोकविश्वास बोकेका परम्परागत पिङहरू आधुनिकता, प्रविधि र युवा पलायनका कारण पातलो बन्दै गएका छन्। शहरका टोलैपिच्छे हुने पिङ सार्वजनिक ठाउँको अभावमा दुर्लभ बनिसकेको छ।...

-->