बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

विश्वकर्मा पूजा तथा वास्तु दिवस पूजाआराधना गरी मनाइँदै

काठमाडौं / कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष...

कांग्रेस महाधिवेसनको लागि बागलुङमा तयारी शुरु

बागलुङ/नेपाली कांग्रेसले १५ औं महाधिवेसनका लागि तयारी शुरु गरेको छ । असोज पहिलो सातादेखि तेस्रो साता सम्ममा वडादेखि केन्द्रीय तहसम्मको नयाँ नेतृत्व निर्माणका लागि महाधिवेसन हुँदैछ । गत पुसमा भएको विशेष महाधिवेसनबाट सभापति बनेका...

कृष्णभीरमा भोली विहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालन हुँदै

पोखरा / सडक विभागले बाढीपहिरोका कारण क्षतिग्रस्त कृष्णभीरमा सात दिनको निरन्तर कामपछि यातायात सञ्चालन गर्न सकिने अवस्था तयार भएको जनाएको छ। सडक विभागका महानिर्देशक डा. विजय जैसीले बिहीबार बिहान ६ बजेदेखि कृष्णभीरमा दुवैतर्फबाट यातायात सञ्चालन...

भोटेकोसी बाढीमा ६ हजार बेपत्ता, १४ सयको मृत्यु

काठमाडौं / भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या ६ हजार नाघेको छ भने १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बुधबार साँझसम्म १ हजार ४०३ जनाको शव...

अवैध उत्खनन्‌मा संलग्न ३ ट्याक्टर प्रहरी नियन्त्रणमा

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा बालुवा उत्खनन् तथा ओसारपसारमा संलग्न ३ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका वडा नम्वर १ मालढुङ्गास्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा...

चिलिमेको भूमिगत विद्युतगृहभित्र चार वटा शव फेला

काठमाडौं /vरसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहभित्र शव भेटिएका छन् । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा बुधबार चार वटा शव फेला परेका हुन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा...

भोटेकोशी-त्रिशूली बाढीको वैज्ञानिक कारण खोज्न ७ सदस्यीय विज्ञ टीम, को को छन् समितिमा ?

काठमाडौं / सरकारले भोटेकोशी-त्रिशूलीमा आएको विनाशकारी बाढीको वास्तविक उद्गम, कारण र घटनाक्रम पत्ता लगाउन ७ सदस्यीय विज्ञ समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको...

एकीकृत सेवा कार्यालयमा अपाङ्गता सहायता कक्ष

पर्वत/एकीकृत सेवा कार्यालय पर्वतमा साङ्केतिक भाषा दोभाषे सेवा सहितको अपाङ्गता सहायता कक्षको स्थापना गरिएको छ । साङ्केतिक भाषाको सिप भएको कर्मचारको व्यवस्थापन गरी अपाङ्गता भएका व्यक्तिलाई कार्यालयबाट सहज र सरल रुपमा सेवा प्रवाह गरी उनीहरुको...

हिमाली विपत्तिले हलचल

जोमसोम/कालीगण्डकी किनारको जोमसोम बजारमा मंगलबार देशभरका स्थानीय तहका प्रमुखहरू भेला भए । भोटेकोशी बाढी आएको २० औं दिन यहाँ जलवायु संकटका कारण, प्रभाव र व्यवस्थापनका उपायबारे गम्भीर छलफल सुरु भएको हो । जलवायु परिवर्तनको असरविरुद्ध...

१०० भन्दा बढी हिमताल फुट्ने खतरा

पोखरा/नेपालमा कम्तीमा एक सयभन्दा बढी हिमताल फुट्ने खतरा रहेको विज्ञहरूले बताएका छन् । म्यानमारदेखि अफगास्तिानसम्मका हिन्दकुश हिमालय क्षेत्रमा सबैभन्दा बढी जोखिममा रहेका तालको संख्या नेपाल र तिब्बतमा रहेको बिभिन्न अध्ययनले देखाएका छन् । हिमतालको विषयमा...

-->