बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालयमा विज्ञको लस्कर

काठमाडौं / प्रशासनिक खर्च कटौती गर्ने भन्दै तीनवटा मन्त्रालय गाभेर सचिवको दरबन्दी एउटामा झारिएको पूर्वाधार विकास मन्त्रालयमा मन्त्री सुनिल लम्सालले भने दुई दर्जनभन्दा बढी सल्लाहकार र कर्मचारीको जम्बो सचिवालय खडा गरेका छन्। पछिल्लो पटक मन्त्री...

जलवायु सम्मेलनमा न्याय र क्षतिपूर्तिको माग

जोमसोम / मुस्ताङको सदरमुकाममा जोमसोममा मंगलबारदेखि सुरु भएको दुई दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा जलवायु न्याय र क्षतिपूर्तिको माग उठेको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा जोमसोमस्थित कभर्ड हलमा आयोजित सम्मेलनको उद्घाटन सत्रमा विकसित राष्ट्रहरूले प्रदान...

विद्युतीय गाडीमा किन लाग्छ आगो ?

काठमाडौं / केही दिनअघि सडकमा गुडिरहेको विद्युतीय कारमा आगो लागेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । चितवनको भरतपुर महानगरपालिका-९ स्थित वसन्तचोकमा भदौ २६ गते बिहान भएको यस घटनामा कारधनी अमर पराजुलीको मृत्यु भयो । यसअघि पनि विद्युतीय...

हिमालपारी जोमसोममा जलवायु परिवर्तन सम्मेलन सुरु

जोमसोम / जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले मुस्ताङको जोमसोममा दुई दिने राष्ट्रियस्तरको जलवायु परिवर्तन सम्मेलन सुरू भएको छ । संघिय सरकारकी कृषी, वन तथा पर्यावरण मन्त्री गीता चैधरीले...

बागलुङ बजारमा लाखे नाच बिर्सजन

बागलुङ/बागलुङ बजारका नेवार समुदायले प्रदर्शन गर्ने लाखे नाच बिर्सजन गरिएको छ । साउनकृष्ण चतुर्दशी वा घण्टाकर्णको भोलिपल्टबाट सुरु हुने लाखे नाच हरितालिका तीजमा विधिपूर्वक बिसर्जन गरिएको हो । नेवार समुदाय र शाक्य कल्याण समाजको अगुवाइमा...

नवग्रह मन्दिरमा साढे ५ लाख पटक हवन

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा ५ लाख ४४ हजार बढी मन्त्रको लक्षजप र हवन गरिएको हो । नवग्रहमा गरिएको क्षमा पूजा र इतिहासकै दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प( महाअनुष्ठान) मा नौ वटै...

२० दिनसम्म थाहा हुन सकेन ९ सयभन्दा बढीको अवस्था

काठमाडौं / जलविद्युत आयोजनाका सुरुङमा हराइरहेकाहरूको उद्धार कठिन बन्दै गएको छ। रसुवा बाढी गएको २० दिनसम्म जलविद्युत आयोजनाहरूमा हराइरहेकाहरू कुन अवस्था छन् भन्ने थाहा हुन सकेको छैन। भदौ १० गते आएको रसुवा बाढीले रसुवा र...

विभाजनको दिशातिर कांग्रेस

काठमाडौं/नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप चर्किएको छ । संस्थापनइतर समूहका नेता शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले असोज ३ गतेदेखि सुरु हुने भनिएकोसंस्थापनको महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई...

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

मुस्ताङ / मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै छन्। सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार...

कागबेनीदेखि भोटेकोशीसम्मका विपद्को पृष्ठभूमिमा घरपझोङ जलवायु सम्मेलन

पोखरा/ हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिम, त्यसको स्थानीय तहमा परेको प्रभाव र अनुकूलनका उपायबारे साझा धारणा बनाउन मुस्ताङको घरपझोङ गाउँपालिकामा देशभरका स्थानीय तहका प्रतिनिधि भेला हुँदै छन् । भोली मंगलबार र...

-->