बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

बाढीपीडितलाई बहिरा संघको २६ हजार बढी सहयोग

बागलुङ/बागलुङ बहिरा संघमा आवद्व पदाधिकारी तथा सदस्यले भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेका छन् । उनीहरुले एकआपसमा संकलन गरेको २६ हजार ६ सय १५ रुपैयाँ सहयोग गरेका हुन् । शुक्रबार बहिरा संघका सचिव बासु थकाली र...

भोटेकोशी बाढी जलवायु परिवर्तनकै कारण : वैज्ञानिकहरू

काठमाडौं / वैज्ञानिकहरूले भोटेकोशी घटनामा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको खुलासा गरेका छन्। वल्र्ड वेदर एट्रिब्युसनका अनुसार विश्वभरिका वैज्ञानिकहरूसँगको परामर्शपछि उनीहरूको निष्कर्ष सार्वजनिक भएको हो। वल्र्ड वेदर एट्रिब्युसनले यस्ता घटनाहरूको पछाडि जलवायु परिवर्तनको भूमिकाबारे दशकौंदेखि...

कांग्रेसपछि एमाले र नेकपालाई पनि विभाजन गरिनेछः नेता खड्का

काठमाडौं / नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान निर्माणमा संलग्न दललाई विभाजन गर्न खोजिएको उल्लेख गर्दै सभापति गगन थापालाई सचेत गराएका छन्। पूर्वकार्यवाहक सभापति खड्काले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सभापति थापालाई...

रघुगंगाले दियो पौने १२ लाख

पोखरा\ म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा ११ लाख ६६ हजार ६ सय २६ रुपैयाँ जम्मा गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीबाट जम्मा भएको उक्त रकम कोषमा जम्मा...

जात्रामा सङ्कलित रकम बाढी प्रभावितलाई सहयोग

बागलुङ/भदौरे जात्रा प्रदर्शनको क्रममा सङ्कलित रकम रसुवाको भोटेकोशी बाढी प्रभावितलाई सहयोग गरिएको छ । नेवाः ल्याम्ह पुचः बागलुङले भदौरे जात्राअन्तर्गत प्रदर्शन गरेको रोपाइँ, कटुवाल र घोडा नाचबाट सङ्कलित रकम बाढी प्रभावितलाई सहयोग गरिएको हो...

सागर छन्त्याल कांग्रेस इतर पक्षको बागलुङ संयोजक

बागलुङ/नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तयारीका लागि इतर पक्षले सागर छन्त्याललाई बागलुङ जिल्ला संयोजक तोकेको छ । छन्त्याल कांग्रेस बागलुङका उपसभापति हुन् । संस्थापन पक्षले कार्यवाहक सभापतिको जिम्मेवारी तारानाथ पौडेललाई दिएपछि इतर पक्षले पनि...

आजदेखि सहकारीले १३ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

पोखरा / सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याजदर पुनरवलोकन गर्दै आजै (असोज १)...

१८ दिनपछि कृष्णभीरमा नयाँ ट्र्याकबाट चल्न थाले सवारी

पोखरा  / अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा पुनःसञ्चालनमा आएको छ। यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। आज बिहानदेखि कृष्णभीर हुँदै दुईतर्फी नै गाडी चल्न थालेका हुन्। सडक...

जलवायु न्यायका लागि २१ बुँदे घोषणापत्र

जोमसोम/‘जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र, २०८३’ बुधबार जारी गरिएको छ । मुस्ताङको जोमसोममा भएको दुई दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ को समापनमा घरपझोङ गाउपालिकाका अध्यक्ष मोहनसिंह लालचनले घोषणापत्र जारी गरेका हुन् । घोषणापत्रले जलवायु संकटलाई केवल...

एचपिभी खोपको जिम्मा पालिकालाई

बागलुङ/यस वर्ष बागलुङका २ हजार १ सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्वको (एचपिभी) खोप लगाइने भएको छ । असोज महिनाको दोस्रो हप्ताभित्र दुई चरणमा गरी विद्यालय जाने कक्षा ६ मा अध्ययनरत र विद्यालय...

-->