बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

इन्डोनेसियामा २४० जना सवार जहाज बेपत्ता

पोखरा / २४० जना यात्रु बोकेको एउटा यात्रुवाहक जहाज आइतबार इन्डोनेसियामा बेपत्ता भएको छ। सीएनएनका अनुसार जाभा सागरमा जहाजको सम्पर्क टुटेको हो। भर्जो ट्रान्सपोर्ट ८ नामको यो जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको दक्षिण कालीमन्तन प्रान्तको राजधानी...

ताराखोला गाउँपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

बागलुङ/  भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका–४ विसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो।  मुसलधारे पानी परेको थियो। गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले ‘गाह्रो भए पालिकामा एम्बुलेन्स छ, तुरुन्त सम्पर्क गर्नू’ भनेका...

बेनीमा घरमै सुत्केरी हुनेको संख्या शुन्य

म्याग्दी/  जिल्लाको सदरमुमकाम रहेको बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार चौथो वर्ष शून्यमा कायम राखेको छ । आर्थिक वर्ष २०७८/०७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा...

डेंगु हटस्पट बागलुङमामा थपियो स्क्रब टाइफस

बागलुङ/डेंगु संक्रमणको केन्द्र बनेको बागलुङमा किर्ना जस्तो कीराको टोकाइबाट संक्रमण हुने स्क्रब टाइफसका बिरामी फेला परेका छन् । मनसुन सुरु भएयता स्क्रब टाइफसका बिरामीको संख्या उच्च गतिमा थपिएको छ । गत वर्ष ५ जनामा मात्रै...

आजदेखि सुरु भयाे हरितालिका तीज

पोखरा / हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र...

क्षमा पूजा र कल्प जारी

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका १ मा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा क्षमा पूजा र इतिहासकै दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प (महाअनुष्ठान) सुरु भएको छ । कल्प सोमबारसम्म चल्नेछ । यहाँको नवग्रह धाममा भोटेकोशी बाढीमा परेका नागरिककालागि क्षमा...

महाधिवेशनकोका लागि देउवा समूहले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

पोखरा / नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तयारीका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। शनिबार देउवा पक्षको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले प्रेस विज्ञप्ति जारी गरी...

बाढीपीडितलाई बरेङ गाउँपालिकाको २० लाख बढी सहयोग

बागलुङ/दक्षिण बागलुको बरेङ गाउँपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि २० लाखभन्दा बढी सहयोग गर्ने भएको छ । बाढी पछिको उद्वार, राहत र पुनस्र्थापनाको लागि बरेङले २० लाख ८५ हजार ७ सय ८१ रुपैयाँ सहयोग...

‘कृष्णभीर सडकमा २–३ दिनभित्र यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ’

पोखरा / त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडकखण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको...

भदौ २८ बाट पोखरा बसपार्क र फिर्के अतिक्रमण हटाउन थालिने

पोखरा / पृथ्वीचोकस्थित पोखरा बसपार्कमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया आइतबारदेखि पुनः सुरु हुने भएको छ । भूमिहीनका लागि जग्गा खोजी तथा बीचमा बिक्री भएका जग्गाको छानबिन गर्न बसपार्क खाली गराउने अभियान केही...

-->