शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल

काठमाडौं / चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा जमिनमा प्रवेश गरेको छ। मंगलबारसम्म बंगालको खाडीको समुद्री सतहमा रहेको चक्रवात बुधबार बिहानदेखि स्थल प्रवेश प्रक्रिया सुरू भएको हो। भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवातको...

एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

पोखरा / नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रिँदा पोखराले यस सिजनको पहिलो...

सत्ताधारीले आन्दोलनकारी बिर्सिए !

पोखरा/जेनजी आन्दोलनपश्चात पक्राउ परेका व्यक्तिका आफन्तले राज्यले आफूहरूमाथि अन्याय गरेको गुनासो गरेका छन् । जेनजी आन्दोलनका मुद्दा फिर्ता, बन्दी रिहाइतथा १० बुँदे सम्झौता कार्यान्वयनबारे आयोजित संवादमा उनीहरुले आन्दोलनको बलमा बनेको सरकारले आन्दोलनको मर्म नै...

चुनाव हारेपछि अमेरिका पुगेका बोल्सोनारोलाई प्रवेश अनुमति दिने ट्रम्प सरकारको निर्णय

पोखरा / ब्राजिलको राष्ट्रपतीय चुनावमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका फ्लाभियो बोल्सोनारो अमेरिका पुगेका छन्। ट्रम्प प्रशासनले उनलाई र उनको परिवारलाई भिसा दिने तथा अमेरिका प्रवेश गर्न अनुमति दिने जनाएको छ। अमेरिकी विदेश...

धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नतीमा तीन तहका जनप्रतिधि तयार

बागलुङ/धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती बारे संघिय र प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख र छिमेकी जिल्लाका जनप्रतिनिधि समेतले साझा अभियानको रुपमा कार्य अगाडि बढाउने भएका छन् । मंगलवार भएको वृहत अन्तरक्रिया मार्फत साझा एजेण्डा नै...

पोखरामा गगनले दोहोराए- ‘सवैलाई तलतल पठाउने हो’

पोखरा / नेपाली कांग्रेसका सभापति गगन थापाले मंगलबार पोखरामा आयोजित कार्यक्रम भने,‘उम्मेदवार हुन चाहने र पार्टीका नेताहरू केन्द्रतिर बसिराख्ने होइन, तलतल जाने हो।’ सभापति भएपछि औपचारिक कार्यक्रमको सिलसिलामा पहिलोपटक बीपी स्मृति पुस्तकालय कास्कीले आयोजना गरेको...

मुग्लिन–पोखरा यात्रा सहज

पोखरा/गत वर्षसम्म न पोखराबाट नियमित विदेश उडान थियो, न पोखरालाई पूर्वी नेपाल र राजधानीसँग जोड्ने सडक नै सहज थियो । आन्तरिक उडानमै सीमितअन्तर्राष्ट्रिय विमानस्थलको र धूलाम्य राजमार्गले पोखरा आउने पर्यटक सास्ती व्यहोर्न वाध्य दिए...

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सुखद सुरुआत

काठमाडौं / साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको हो । लुम्बिनीले एनपीएलको इतिहासमा लिग चरणमा सुदूरपश्चिमविरुद्ध...

समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन: ज्ञवालीको

पोखरा / अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँदिल्लीमा गएर ‘नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग सकिएको’ बताएपछि उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ। नेकपा एमाले नेता प्रदीप ज्ञवालीले नेपालको राष्ट्रवाद कुनै मुलुकको विरोधमा आधारित नभएको भन्दै वाग्लेको...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन

काठमाडौं / सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन...

-->