शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कक्षा १२ को नतिजा आज

काठमाडौं, १३ साउन- राष्ट्रिय परीक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ ।परीक्षा वैशाख २६ देखि सञ्चालन भएको थियो । साढे चार लाख विद्यार्थी परीक्षामा सामेल थिए ।बोर्डले पहिलोपटक सबै...

कल्याण सेरचनको स्मृतिमा आयोजित राष्ट्रिय लोकनृत्यको उपाधी घर्ती मगरद्धयलाई

पोखरा, १३ साउन –  पोखरामा आइतबार आयोजित राष्ट्रिय खुल्ला एकल नृत्य प्रतियोगिताको उपाधी गण्डकीकी बन्दना घर्ती मगर र कर्णालीका शेखर घर्तीमगरले जितेका छन् । पुरुष र महिला विधामा भएको प्रतियोगतामा विजेता बनेका दुबैले १...

आदिवासीले मुल प्रवाहीकारणमा ध्यान दिनुपर्छ: मुख्यमन्त्री गुरुङ

पोखरा,१२ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी समुदायले देशको मुल प्रवाहीकरणमा पहुच बढाउन आवश्यक रहेको बताएका छन् । देशको राजनितिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पहुच बढाउन सके मात्र जनजाति समुदायले भोगिरहेको विभेदपुर्ण...

सहकारीहरुलाई दिगो बनाउन संस्थागत विकासमा सहयोग गर्ने निष्कर्ष

पोखरा, ११ साउन – राष्ट्रिय सहकारी बैंक लिमिटेडको रणनीतिक योजना अनुसार देशभरका सहकारीहरुको दिगो विकासका लागि सहकारीहरुको संस्थागत विकासका लागि सहयोग गर्ने योजनाका साथ पोखरामा जारी समिक्षा गोष्ठी शुक्रवार सम्पन्न भएको छ । गत आर्थिक...

यतिले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने

पोखरा,१० साउन – यति एयरलाइन्सले पोखराबाट नेपालका पर्यटकीय सहरहरुमा नियमित उडान गर्ने भएको छ । पोखराबाट काठमाडौका लागि उडान भर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर (गोल्डेन ट्रयाङ्गल) मा थप उडान सुरु गर्ने घोषणा गरेको...

गोरखामा १६ किलो सुन बरामद

गोरखा,१० साउन – गोरखास्थित धार्चे गाउँपालिका ३ खोर्लाबेसीमा खाल्डोमा पुरेर लुकाइराखेको अवस्थामा १६ किलो सुन बरामद भएको छ ।पक्राउ परेका धनकमल गुरुङले दिएको सूचनाको आधारमा प्रदेश ४ प्रहरीले उक्त सुन बरामद गर्न सफल भएको...

रवीन्द्र अधिकारीको नाममा ६० हजार राशिको पुरस्कार

काठमाडौं,९ साउन – स्व. संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पुरस्कार स्थापना गरेको छ । ६० हजार रुपैयाँ राशि रहेको सो पुरस्कार वार्षिक वार्षिक साधारणसभामा वितरण...

पोखरामा सहकारी बैंकको वार्षिक समिक्षा

पोखरा, ९ साउन – राष्ट्रिय सहकारी बैंक लिमिटेडको गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक समिक्षा तथा योजना तयारी गोष्ठी बिहीबारदेखि गण्डकी प्रदेशको पोखरामा शुरु भएको छ । बैंकले विगतमा गरेका...

शिक्षकबाट आफ्नै नाबालिका विद्यार्थीलाई बन्धक बनाएर बलात्कार

पोखरा, ८ साउन – शिक्षकलाई पिता समान मानिन्छ । तर, कली लाग्यो भनेजस्तै भएको छ । उदयपुरको एक बोर्डिङ स्कूलमा पढाउने शिक्षकले आफ्नै विद्यार्थीलाई बन्धक बनाई बलात्कार गरेका छन् । ती शिक्षकले १४ वर्षीया...

बसले ठक्कर दिदाँ एक जनाकाे मृत्यु

पर्वत,८ साउन – पोखराबाट बाग्लुङकालागि छुटेको ग १ ख ६००४ नं को बसले ठक्कर दिदाँ एक जनाकाे मृत्यु भएकाे छ। कुश्मा न.पा.१ मालढुङा बस्ने अन्दाजी बर्ष ३५ को स्वरुप बहादुर बोटेलााई घर नजिक मालढुङ्गोमा...

-->