स्याङ्जा ,३० असार – युवा उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले शनिबार जिल्लाका सफल पाँच युवा उद्यमीसँग अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्याङ्जाको वालिङमा...