देशभर मनसुन सक्रिय, बाढीपहिरोबाट सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौं,२३ असार – देशभर मनसुन सक्रिय भएकाले आज (सोमबार) देखि तीन दिन अर्थात् पर्सि (बुधबार) सम्म मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार यो तीन दिन...
एसईई पूरक परीक्षाको समय तालिका परिवर्तन
काठमाडौं,२२ असार – परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ। २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड...
जैमिनीका रिता र मनमायाले पाए ‘बास’
बागलुङ, २२ असार – मजदुरी गरेर छोराछोरी पाल्दै आएकी जैमिनी नगरपालिका–७ की रिता नेपाली केही दिन पहिला आफ्नै घर प्रवेश गरिन् । जैमिनी नगरपालिकाले उनलाई घर र घडेरीका लागि खर्च उपलव्ध गराएपछि रिताले आफ्नै घर...
व्यवसायीको सुझाव माग्दै पोखरा उद्योग वाणिज्य संघ
पोखरा,२२ असार – पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योगी÷व्यवसायीको हितमा काम गर्नु आफू र आफ्नो टीमको प्राथमिकता रहेको प्रष्ट पारेका छन् । उनले व्यवसायी मैत्री वातावरण निर्माणको लागि पैरवी, व्यवसायीहरुलाई आवश्यक पर्ने...
काठमाडौमा फेरि भुकम्पको झट्का
काठमाडौं, २१ असार – शनिबार दिउसोँको ठिक ४ बजेर १५ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भक्तपुर केन्द«बिन्द् बनाएर भुकम्प झट्का महसुस भएको छ । २०७२ साल पछि भने स–साना पराकम्पनहरु काठमाडौँ र आसपासका क्षेत्रलाई...
अब गण्डकी प्रदेशका सांसदले पनि स्वकीय सचिव राख्न पाउने भए
पोखरा, २१ असार – अरु ६ प्रदेशका झै गण्डकीका प्रदेश सांसदले पनि स्वकीय सचिव राख्न पाउने भएका छन्। उक्त सुविधा उपलब्ध गराउन प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ। उक्त व्यवस्थासहितको बजेट शुक्रबार प्रदेश सभाले...
पोखरामा चरा उत्सव
पोखरा, २० असार – पोखरा पंछी समाजको आयोजनामा पोखरामा बिहीबार देखी दोस्रो चरा उत्सव शुरु भएको छ । उत्सव अन्तरगत बिहीबार चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालिम शुरु भएको छ । उत्सवको पोखरा...
मानव सेवा आश्रमलाई ‘सुगंगा पुरस्कार’
बागलुङ, १९ असार – बागलुङका पुराना पत्रकार बिदुर खड्काले स्थापना गरेको सुगंगा पुरस्कार तथा सम्मानबाट यो बर्ष मानव सेवा आश्रम बागलुङ पुरस्कृत भएको छ । जिल्ला न्यायाधिस प्रकाश प्रसाद पंडितले एक कार्यक्रमका बीच संस्थाकी...
भिर मौरीको शिकार गर्न ज्यानको बाजी लगाउछन छन्त्याल !
म्याग्दी, १८ असार – गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको...
म्याग्दी खोलाले बगाएर दुई बालक बेपत्ता
म्याग्दी, १८ असार – पौडि खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा म्याग्दीको बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् ।
मंगलवार (हिजो) बेलुका साढे चारबजे म्याग्दी नदीमा पौडि खेल्दा बेनपा ३ भकिम्लीका...