पोखरा,२४ असार – तल्लो मोदी लेखनाथ १३२ केभी प्रशारण लाइनका प्रभावित स्थानीय आक्रोशित बनेका छन् । माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा निर्माणाधीन विद्युत सव स्टेसनमार्फत पोखरा लेखनाथसम्म प्रसारण लाइन निर्माणको तैयारी भइरहेको बेलामा स्थानीयले बिरोध जनाएका...