शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रसियन नागरिक पक्राउ

पोखरा, १७ असार – अवैधरुपमा पोखरामा वस्दै आएका रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेकोछ ।पर्यटन प्रहरी कार्यालय पोखराबाट खटिएको एक टोलीले नागरिकता , पासपोर्ट र भिसा लगायतका कुनै पनि कागजात विना वस्दै आएका रसियन नागरिक...

पोउवासंघ र उद्यमी व्यावसायी बिच छलफल

पोखरा, १६ असार – पोखरा उद्योग वाणिज्य संघ पहिला विकास निर्माणको हिस्सेदार जस्तो मात्र लाग्दथ्यो तर अहिले बढी व्यावसायीको हितमा क्रियाशिल रहेको सदस्यहरुले बताएका छन् । उद्योगी व्यावसायीहरुको हक हितकालागि सरकार संग पहल गर्न...

१ सय ३४ किसानलाई कृषी सामाग्री वितरण

पोखरा,१६ असार – पोखरा महानगरपालिका वडा नम्बर २० ले वडा भित्र रहेका अति विपन्न कृषकहरुलाई सहयोग सामाग्री वितरण गरिएको छ । वडाभित्र रहेका १ सय ३४ कसिानलाई कृषी सामाग्री वितरण गरिएको हो । वडा...

कास्की प्रहरीले बुझायो हराएका मोटरसाइकल र मोवाइल

पोखरा, १५ असार – कास्की प्रहरीले विभिन्न समयमा हराएको सूचना अनुसार फेला परेका ४ वटा मोटरसाइकल र एउटा स्कूटर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार...

जीप दुर्घटना हुँदा एकको मृत्यु , एक बालिका घाईते

बागलुङ,१४ असार– बागलुङको बरेङमा शनिवार बिहान यात्रुवहाक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध१ज ४९१ नम्बरको जिप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँबजारकी ७५ बर्षिया बिष्णुमायाँ...

मध्यपहाडी लोकमार्ग अबरुद्ध, स्थानियको अबरोध

गलकोट,१३ असार –  बिहिबार दिउसो ३ बजेदेखी अबिरल बर्षाका कारण मध्यपहाडी (पुस्पलाल) लोकमार्ग अबरुद्द बनेको छ ।गलकोट नगरपालिका वडा नम्बर ३ को भेसेपुल र  ७ र ९ को सिमाना अमृसेखोलामा लोकमार्ग अबरुद्द बनेको हो...

एसईई : शान्ता र करिश्माको यस्तो आयो नतिजा

काठमाडौं ,१२ असार – बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा नेकपा नेतृ शान्ता चौधरीलाई अभिनेत्री करिश्मा मानन्धरले जितेकी छन् ।नेतृ शान्ता चौधरीले बी ग्रेड ल्याएकी छन् भने अभिनेत्री मानन्धरले बी प्लस ल्याएकी हुन् । नतिजाअनुसार...

किसानहरुको व्यवसायिक अलैची खेतीमा चासो

बागलुङ, ११ असार – पछिल्लो समय बागलुङका बिभिन्न स्थानमा किसानले अलैची उत्पादनमा पहल थालेका छन् । ताराखोला, बरेङ र काठेखोला गाउँपालिकाका किसानले व्यवसायिक अलैचीमा चासो बढाएका हुन् । बजारमा राम्रो मूल्य पाउने भएपछि अधिकांसले कोदो...

नेपाली खानाको ब्राण्डिङ गर्न फेवा किनारामा महोत्सव

पोखरा, १० असार – रेष्टुरेण्ट एण्ड बार एसोसियन पोखराले यही असार १३ गते यहाँको लेकसाइडमा नेपाली खानाको ब्राण्डिङको लागि ‘फुड फेष्टिभल’ गर्ने भएको छ । ‘नेप्लिज फुड प्रोमोसनल प्रोगाम’ नाम दिइएको सो फेष्टिभल फेवाताल किनाराको...

पोखरामा शंकास्पद वस्तु फेला

पोखरा,९ असार  -पोखरा महानगरपालिका -८ स्थित फेवा एग्रिकल्चर प्रालीले सञ्‍चालन गरेको तरकारी मन्डीमा शंकास्पद वस्तु फेला परेको छ । यहाँ तरकारी र फलफूलको गरी एक सयवटा सटर छन् । दिउँसो सवा ४ बजे मान्छेहरुको...

-->