शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अन्नपूर्ण गाउँपालिकाको बजेट ५८ करोड १० लाख, भोटेकुकुरलाई २ लाख

पोखरा,९ असार – भोटेकुकुर संरक्षणको लागि २ लाख विनियोजन गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागि ५८ करोड १० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कास्कीको उत्तरी भेगमा रहेको गाउँपालिकाले नीति...

बागलुङ र बडिगाडको नीति तथा कार्यक्रम: २०७७ लाई बागलुङ भ्रमण बर्ष

बागलुङ, ९ असार – आइतवार बागलुङ नगरपालिकाको पाँचौ नगरसभा र बडिगाड गाउँपालिकाको पाँचौ गाउँसभा सुरु भएका छन् । सभामा नगरप्रमुख जनकराज पौडेल र अध्यक्ष मेहरसिंह पाइजाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बागलुङ नगरपालिकाले पूर्वाधार...

नर्स शान्ति जातिय बिभेदको शिकार ?

पोखरा,९ असार – फेवासिटी अस्पतालमा कार्यरत नर्स शान्ति परियारले आफ्नै र्नस साथीहरुले गु्रप च्याटमा आफुमाथी जातिय बिभेद गर्ने अपशब्दहरु प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालयलमा उजुरी गर्ने बताएकी छन् । प्रहरीमा उजुरी गर्नु अघि...

बागलुङमा यस वर्ष ४० विद्यालय बन्दै

बागलुङ, ८ असार – गत २०७२ सालको भूकम्पपछि बागलुङका धेरै बिद्यालय भत्केका थिए । ती बिद्यालय पुन निर्माणको क्रम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अगुगाईमा तीन बर्षदेखि निर्माण थालिएका भवन मध्ये चालु बर्ष...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन ,८ असार – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । यो सडकखण्डको जलविरेमा बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । गाडी नचलेपछिे यात्रु बाटोमै रोकिएका छन् । अहिले...

अधिकारीचौरमा क्षयरोगको परिक्षण शिविर

बागलुङ ,८ असार – ढोरपाटन नगरपालिका– ५ अधिकारीचौरमा क्षयरोगको परिक्षण शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना र अधिकारीचौर स्वास्थ्य चौकीको संयोजनमा शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ५८ जनाको खकार...

मणिपाल हस्पिटलका डाक्टरको गाडीको ठक्करबाट ४ बर्षीय बालकको मृत्यु

पोखरा,७ असार – पोखराको मणिपाल हस्पिटलमा डाक्टरको गाडीको ठक्करबाट ४ बर्षीय बालकको मृत्यु भएको छ । पोखरा २८ माझठाना घर भएका ४ वर्ष उमेरका बालक संस्कार कँडेलको मनिपाल अस्प्ताल पार्किङ एरियामा डा. विश्वदीप तिमिल्सिनाले...

गौचनद्धारा जन्मदिनको अवसरमा टुहुरी बालिकाको अभिभावकत्व ग्रहण

म्याग्दी, ७ असार – म्याग्दीकी एक महिला नेतृले टुुहुरी बालिकाको अभिभावकत्व ग्रहण गरी आफ्नो जन्मदिन मनाएकी छन। शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर बेनी नगरपालिका वडा नं ८ बेनी बजार निवासीृ विमला गौचनले बुद्ध एकेडेमीमा अध्ययनरत...

श्यामलाई पोखरा पत्रकारिता सम्मान

पोखरा, ६ असार – पत्रकार महासंघ कास्कीद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान पत्रकार श्यामनाथ कुँवरले पाउने भएका छन् । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार त्रिभुवन पौडेल र जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार गिता...

सर्लाहीमा गोली चल्यो ,प्रहरीसँगको दोहोरो भिडन्तमा विप्लवका जिल्ला इन्चार्ज मारिए

पोखरा ५ असार – सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।उक्त भिडन्तमा विप्लवका नेता कुमार पौडेल मारिएका हुन् । लालबन्दी नगरपालिका–१ लखनदेवी खोला...

-->