बृहत् जलाशययुक्त दुई विद्युत् आयोजना निर्माण प्रक्रिया सुरु
काठमाडौं, १ असार – विद्युत् प्राधिकरणले दुईवटा बृहत् जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेको छ। विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले माथिल्लो अरुण (१०६० मेगावाट) र दूधकोसी (६३५ मेगावाट) आयोजना एकसाथ अघि...
म्याग्दीमा पाँचहजार बढि सवारी साधन कारबाहीमा
म्याग्दी, ३१ जेठ – हिमाली जिल्ला म्याग्दीमा सवारी चाप बढेसंगै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरुको संख्या पनि बढ्दै गएको छ । जसले गर्दा एकातिर जोखिम बढेको छ भने अर्कोतर्फ ट्राफिक प्रहरीलाई सवारी साधन व्यवस्थित...
आर्थिक ऐन २०७६ मा भएका प्रावधानहरुबारे पोखरामा अन्तरक्रिया कार्यक्रम
पोखरा, ३१ जेठ – उपभोक्ताले कुनै सामान वा सेवा किन्दा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा तत्काल १० प्रतिशत कर उपभोक्ताको बैंक खातामा आउने भएको छ ।
आिर्थक ऐन २०७६ ले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न तथा उपभोक्तालाई...
बागलुङमा कहालीलाग्दो सम्बन्ध विच्छेद
बागलुङ, ३० जेठ – मुलुकी देवानी संहिता २०७४ कार्यान्वयनमा आएसँगै बागलुङमा सम्बन्ध बिच्छेदका घटना बढेका छन् । कानूनीरुपमा महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेद गर्न पाउने व्यवस्था भए सँगै जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि आउनेको...
जनप्रियले संझियो गणेशमान पालिखेलाई
पोखरा, ३० जेठ- जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १४ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नु पर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पस प्रशासनद्वारा आयोजित...
ट्राफिक प्रहरी कार्यालय बागलुङमा तीन महिनामा चौध लाख राजश्व संकलन
बागलुङ, २९ जेठ – चालु आर्थिक बर्षको पछिल्लो तीन महिनामा मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चौध लाख राजश्व संकलन गरेको छ । नियम विपरित चलेका २ हजार ३ सय १७ सवारीलाई कारवाही गरी ट्राफिकले...
पोखरामा भ्यानले ठक्कर दिदा स्कुटरमा सवार कृष्णप्रसादको ज्यान गयो
पोखरा, जेठ २८ पोखरामा भ्यानको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पोखराको इन्द्रचोक नजिकै बा १४ च ५८१२ नम्बरको गाडीले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनाबाट स्कुटर चालक...
दिल्लीको तापक्रम ४८ डिग्री पुग्यो, २३ बालकको मृत्यु !
नयाँदिल्ली, २८ जेठ – भारतको राजधानी दिल्लीमा अहिलेसम्मकै सबैभन्दा बढी तापमान पुगेको छ । सोमवार दिल्लीको तापमान ४८ पुगेको छ । यो अहिलेसम्मकै अत्यधिक तापक्रम हो । मौसमसम्बन्धी जानकारी दिने संस्था स्काइमेटका उपप्रमुख महेश...
लिफ्टिङ प्रविधि मार्फत् मेथलाङमा एक घर एक धारा
पोखरा, २८ जेठ – लिफ्टिङ प्रविधि मार्फत् पोखरा १८ मेथलाङमा एक घर एक धारा उपलब्ध गराइएको छ । पोखरा महानगरपालिका र अन्य सरकारी निकायको आर्थिक सहयोगमा कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो...
प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिरमा पुर्वाधार निर्माण
म्याग्दी, २७ जेठ- समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल मालिका मन्दिरमा पुर्वाधार निर्मााण गरिएको छ ।
मालिका गाउँपालिकाको वडा नं ६ ,७ र रघुगंगा गाउँपालिकाको वडा नं ६...