शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

टोलटोलमा पोखरा उद्योग वाणिज्य संघ

पोखरा, २७ जेठ – पोखरा उद्योग वाणिज्य संघलाई सवल र चुस्त बनाउन एवं उद्यमशीलता विकास र व्यवसायीको हक अधिकार रक्षामा अझ क्रियाशिल रहन सदस्यहरुले सुझाएका छन् । उनीहरुले गर्विलो इतिहास बोकेको संघको विकल्प भनेको...

भगतसर्वजित विश्वकर्मा संग्राहलय बनाईने

बागलुङ,२६ जेठ – भगतसर्वजित विश्वकर्मा प्रतिष्ठानको अगुवाईमा बागलुङ नगरपालिका ७ कालीमाटीमा संग्राहलय बनाईने भएको छ ।दलीत आन्दोलनका अगुवा तथा हिन्दु धर्मसंस्कृतिको अध्ययन र व्यख्या समेत गर्न सक्ने क्षमता राख्ने भगत सर्वजितको जन्म भएकै स्थानमा...

बेनीमा गजल उत्सव

म्याग्दी, २६ जेठ -बेनीमा शनिबार गजल उत्सव भएको छ । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशनको अवसरमा गजल उत्सवको आयोजना गरिएको हो । सो अवसरमा म्याग्दी, पर्वत, बागलुङ लगायत देशका विभिन्न ठाउँका दश जना साहित्यकारहरुले...

तल्लो मोदीमा तालाबन्दी

पर्वत, २५ जेठ – परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका...

बर्थिङ सेन्टर सञ्चालनमा

बागलुङ,२५ जेठ -बागलुङको काठेखोला गाउँपालिका–१ को पालामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । नेपाल सरकारको बहुवर्षे...

खारेज गर्न निर्देशन दिईएको ‘मोडेल फार्म कार्यक्रम’ लाई निरन्तरता

पोखरा,२५ जेठ – प्रदेशको निकै विवादित अनुदानको आयोजना ‘मोडेल कृषि फार्म’ लाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ । जबकी यो कार्यक्रमलाई प्रदेशको ‘अर्थ तथा विकास समिति’ले खारेज नै गर्न...

यातायातमा प्राविधिक नहुँदा काम ठप्प

बागलुङ,२४ जेठ – गल्कोट नगरपालिका–१ का बीरबहादुर कार्की सदरमुकाम बागलुङ बजारमा रहेको यातायात व्यवस्था कार्यालय धाउन थालेको दुई हप्ता भयो । सवारीचालक अनुमतिपत्रको लागि लिखित परीक्षा दिएर प्रयोगात्मकको लागि उनी यातायात व्यवस्था कार्यालय धौलागिरी,...

बाल कक्षाका शिक्षिकालाई बजेटले छोएन

पर्वत,२४ जेठ- सरकारले आगमी वर्षको बजेट सार्वजनिक गर्दा आफ्नो मागमा सम्बोधन नगरेको भन्दै प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिकाहरु निराश बनेकाछन् । देशभर प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरुले न्यून वेतनमा काम गर्दै आएको र...

संस्कृत विद्याप्रति आकर्षण बढ्दै, सात जिल्लाका विद्यार्थी म्याग्दीमा

म्याग्दी,२४ जेठ-  पूर्विय सभ्यता,दर्शन,धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढ्दै जान थालेको छ । २०५२ सालमा तत्कालिन माओवादी जनयुद्धका कारण विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासंगै आध्यात्मिक...

कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु, सय भन्दा धेरै घाइते

कैलाली,२४ जेठ – कैलाली र कञ्चनपुरमा हिजो साँझ आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा...

-->