बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

भारतले बन्द गर्‍यो नेपालसँगको सीमा

भद्रपुर, ४ बैशाख- नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रमुख अधिकारी...

ढोरपाटन पुग्ने पर्यटकलाई बडिगाडमा र्याफ्टीङ् चढाउने विष्टको घोषणा

बडिगाड, ३ बैशाख – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले ढोरपाटनमा पुग्ने पर्यटकलाई बागलुङको बडिगाडमा र्याफ्टीङ गराउने घोषणा गरेका छन । ढोरपाटन शिकार आरक्ष क्षेत्र महत्वपूर्ण पर्यटन गन्तब्य भएको वताउदै मन्त्री विष्टले...

भ्रमण वर्षको मुखैमा ‘भर्जिन हिमाल’को चर्चा

पोखरा, ३ बैशाख – ‘भर्जिन हिमाल’ को उपमा पाएको माछापुच्छे« आरोहणको बहस फेरि चुलिएको छ । माछापुच्छे«ेको चुचुरो अहिलेसम्म कसैले नचुमेकै कारण यो प्रायशः चर्चाको विषय बनिरहन्छ । गत शनिबार मात्रै पोखराबाट नेपाल भ्रमण...

अव आन्दोलन होइन, समृद्धिको योजना : नेता शर्मा

काठमाडौं, २ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले मुलुकको अबको गन्तब्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड दिएका छन् । सोमबार...

समाचार लेखकै आधारमा पक्राउ पत्रकार गिरी रिहा

पोखरा, २ बैशाख – प्रहरीबाट पक्राउ गरिएका नेपाल पत्रकामर महासंघ कास्कीका सदस्य, ताण्डवन्युज डटकम र ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी हिरासतमुक्त भएका छन् । आइतबार पोखराबाट पक्राउ परेका उनी नेपाल पत्रकार महासंघको जिम्मामा काठमाण्डौंबाट...

मुख्यमन्त्रीहरुको भेलाले सिंहदरबार तर्सेको वर्ष

मुख्यमन्त्रीहरुको भेलाले सिंहदरबार तर्सेको वर्ष प्रदेशको नामदेखि मुख्यमन्त्रीको ऐक्यबद्धतासम्म मध्य माघमा राजीव गुरुङ उर्फ दीपक मनाङेले तताएको राजनीतिक गर्मी ऐनविपरित ईन्धन प्रयोगमा मुख्यमन्त्रीलाई क्लिनचिट पोखरा, २ बैशाख – वर्ष २०७५ मा गण्डकी प्रदेश चर्चामा नै रह्यो । नयाँ...

बडिगाड खोलामा निर्माणाधिन पुल भत्कियो, ५ जना घाइते,  हटियामा उपचार हुँदै

बागलुङ ,१ बैशाख -गुल्मीको मुसिकोट नगरपालिका – ७ र  ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्कि पुल भाँचिदा ५ जना घाइते भएका छन्। घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भैरहेको छ। घाइतेहरु मध्ये...

आगामी बजेटमा बृद्धभत्ता बढ्छ : प्रम ओली

काठमाडौं, १ बैसाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन । ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको आईतवार उदघाटन गर्दै प्रधानमन्त्री...

यसरी सुरु गरेका थिए राजा विक्रमादित्यले नयाँ वर्ष

पोखरा, १ बैशाख – विक्रम संवत् २०७६ को पहिलो दिन आज अर्थात नयाँ वर्ष शुभकामना आदान प्रदान गरी बनाइदैछ । आजको दिन अघिल्लो वर्ष पुरा नभएका संकल्पको समिक्षा तथा नयाँ वर्षमा नयाँ संकल्प समेत...

छैटौं शताब्दीदेखि वैशाख १ गते मात्र फुल्दै आएको चमत्कारी फूल

काठमाडौं ,१ बैशाख – सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा...

-->