बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

खुशीको वसन्त आउने कुरामा ढुक्क रहौं :प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

काठमाडौं ,१ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताएका छन् । उनले आफू नेतृत्वको सरकारले सुशासनका लागि...

नयाँ बर्षमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडाैं, ३० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले २०७५ सालभित्र सरकारले हासिल गरेका उपलब्धि तथा ०७६...

के के भयो केपी र प्रचण्डबिच चन्द्रगिरि रिसोर्टको २३ घण्टामा ?

पोखरा, ३० चैत – करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो छलफल  गरेका छन् । चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय...

गण्डकीको महालेखापरिक्षकको वार्षिक प्रतिवेदन पेस

पोखरा ,३० चैत- गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष गण्डकी प्रदेशको महालेखापरिक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुखको निवास सिमलचौरमा शुक्रबार नायव महालेखा परीक्षक पदमराज पौडेलले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन प्रदेश...

सम्बन्ध विच्छेदमा पुरुषभन्दा महिला चारगुणा बढी

म्याग्दी, ३० चैत – गत भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी (संहिता) ऐन जारी भएपछि पनि म्याग्दीमा पुरुषको तुलनामा महिलाबाट नै सम्वन्ध विच्छेदका घटना बढी भएका छन् । देशका अरु जिल्लामा पत्नी पीडित पुरुषहरु सम्वन्ध...

आमा समूहको भवनबाट चारओटा सरकारी कार्यालय संचालन !

म्याग्दी, ३० चैत – सर्वसाधारणसंग चन्दा उठाएर र देश विदेशमा रहेका गाउँलेहरुबाट प्राप्त सहयोगले निर्माण गरिएको हो उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालका ६ पोखरेबगरमा कालीगण्डकी आमा समूहको भवन । दुई तले सो भवनको भुइँतलामा चारवटा...

फेवाताल किनारबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा हुदै

पोखरा,२९ चैत  – नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० पोखराको फेवाताल किनारबाट शनिबार घोषण गर्दैछ। भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल ल्याउने सरकारको लक्ष्य रहेको छ।  फेवाताल किनार कोमागाने पार्कबाट शनिबार नेपाल सरकारले भ्रमण वर्ष...

फेवा नव बर्ष महोत्सव सुरु

पोखरा, २९ चैत- पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १६ औं फेवा नव बर्ष महोत्सव २०७६ सुरु भएको छ । संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन...

कांग्रेस एकताको सन्देश पोखराबाटै सुरु : सभापति देउवा

पोखरा, २९ चैत – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एकताको सन्देश पोखराबाटै सुरु हुने विश्वास व्यक्त गरेका छन्। पर्यटकको हिसाबले राष्ट्रकै राजधानी पोखरामा छिट्टै नै हुने निर्वाचनमा एकता देखाएर चुनाव आफ्‍नो पक्षमा पार्नुपर्नेमा...

ट्याक्टरबाट खसेर किरणको मृत्यु

बागलुङ, २८ चैत – बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापमा ट्याक्टर बाट खसेर एक जनाको मृत्यु भएको छ । जैमिनी–९ पैञ्युथन्थाप, विजुवाका २२ बर्षिया किरण गायकको ट्याक्टरबाट खसेर मृत्यु भएको हो । गायक बिहिबार दिउँसो ट्याक्टरबाट खस्दा...

-->