शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

पर्वतमा समानुपातिकतर्फ रास्वपाले ३० हजार पाउँदा काँग्रेस एमाले १३ हजारमा सीमित

पर्वत/हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाममा समानुपातिकतर्फ पर्वतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । समानुपातिकतर्फको मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाको घण्टी...

बागलुङमा समानुपातिकमा पनि रास्वपा पहिलो

बागलुङ/जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुवै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ । आइतबार बेलुकी गनिसकिएको मतअनुसार रास्वपाले क्षेत्र नं. १ मा २२ हजार ८ सय ५९ र क्षेत्र नं. २ मा...

चित्रबहादुरको क्षेत्रमा राजमो उम्मेदवारको जमानत जफत

बागलुङ/ बागलुङ क्षेत्र नम्बर १ निर्वाचनका बेला सधैं प्रतिष्ठाको लडाइ जस्तै बन्ने गर्छ । यसको एउटै कारण हो, बागलुङका ब्रान्ड अर्थात् राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका सादगी नेता चित्रबहादुर केसीको निर्वाचन क्षेत्र भएर...

निर्वाचित भएको भोलीपल्टै सुशिलले खोले सचिवालय

बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सुशिल खड्काले आइतबार आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले पत्रकार, कार्यकर्ता र पारिवारिक उपस्थितीमा बागलुङ नगरपालिका वडा नं. ३ को गुठीमा सम्पर्क कार्यालय तथा...

साझा जनआवाजको प्रथम वार्षिकोत्सव

बागलुङ/बागलुङबाट संचालन भैरहेको साझा जनआवाज अनलाइन टिभीको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार विशेष कार्यक्रममार्फत जिल्लामा क्रियाशिल पत्रकार र टिभीका संचालक तथा कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सहभागिले पहिलो पटक संचालनमा आएपनि...

इरानको ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवसको पशुपतिमा अन्तिम संस्कार

गोरखा /  इरानको ड्रोन आक्रमणमा परी यूएईको अबुधाबीमा ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँठीका दिवस श्रेष्ठको शव नेपाल ल्याएर पशुपतिमा अन्तिम संस्कार गरिएको छ । उनको शव एयर अरेबियाको उडानमार्फत शनिवार ल्याइएको...

कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई जेनजी आन्दोलन सम्बन्धि प्रतिवेदन

पोखरा/ गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज जाँचबुझ प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको...

अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अधिकार, न्याय र अवसरसहितको समान समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकीकृत सेवा कार्यालय कास्कीले...

गगन थापालाई हराउदै रास्वपाका अमरेशकुमार बिजयी

पोखरा / सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति गगनकुमार थापालाई पराजित गर्दै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । सिंहले ३५ हजार ६८८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी थापाले...

नवलपरासी पश्चिम-१ बाट बिनोद चौधरीलाई पराजित गर्दै रास्वपाका विक्रम खनाल निर्वाचित

पोखरा / नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल निर्वाचित भएका छन्। नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई ३५ हजार भन्दा धेरै मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन्। खनालले ४५...

-->