बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीमा बन्यो गाँजा खेतीसम्बन्धी कानुनको मस्यौदा

पोखरा/गण्डकी प्रदेश सरकारले औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा बनाएको छ । मस्यौदामा गाँजा खेतीको इजाजतदेखि बिक्रीसम्मका प्रावधान राखिएको छ । लाइसेन्सविना खेती गर्न, ओसारपसार र बिक्री वितरण गर्न...

अन्नपूर्ण क्षेत्रमा गत वर्ष लेक लागेर १८ पर्यटकको मृत्यु

पोखरा/पोखरा आर्थिक वर्ष २०८१/०८२ मा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६ नेपालीसहित ८ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक/एक जना नागरिक रहेका अन्नपूर्ण...

पौणाणिक स्थल पछैमा तयार भयो ‘रावण पार्क’

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–५ स्थित पौणाणिक स्थल पछैमा निर्माण भइरहेको ‘रावण पार्क’ अन्तिम चरणमा पुगेको छ । बेनी नगरपालिकाको गौरवको आयोजना रहेको रावण पार्कमा ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिको संरचना तयार भएको छ...

स्याङ्जामा ८ कुष्ठरोगका नयाँ बिरामी

स्याङ्जा/जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा ८ नयाँ कुष्ठरोगी फेला परेका छन् । यहाँको पुतलीबजार र चापाकोट नगरपालिकामा २/२ जना, वालिङ नगरपालिकामा ३ र गल्याङ नगरपालिकामा एकजनामा कुष्ठरोग भेटिएको हो । आव २०८०/०८१ मा पनि पुतलीबजार,...

७९२ मुद्धाको फैसला कार्यान्वयन भएन

पोखरा/फैसला भएर पनि कार्यान्वयन नहुँदा कास्की जिल्ला अदालतले तोकेको दण्ड, जरीवाना र कैद सजायको ठूलो बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८१/०८२ सम्ममा जिल्ला अदालतले तोकेको दण्ड जरीवानाको १ अर्ब १८ करोड ६९ लाख...

७ वर्षीय छोरासहित कालीगण्डकीमा बेपत्ता भइन् श्यामकला

पर्वत/जिल्लाको बिहादी गाउँपालिकास्थित सेतीवेणी बजारछेउ स्याङ्जा जिल्लामा पर्ने कालीगण्डकी नदी किनारबाट आफ्नो सात वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छिन् । बिहादी गाउँपालिका–५ छच्चने पर्वत घर भई स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा घर भएकी २६ बर्षिया...

लिटिल स्टेपमा बधाई कार्यक्रम सम्पन्न

पोखरा/ पोखरा– ८, सिमलचौर स्थित लिटिल स्टेप माध्यमिक विद्यालयले २०८१ सालको कक्षा १२ को परीक्षामा विद्यालयवाट सम्मिलित भई उत्तीर्ण हुने विद्यार्थीलाई बुधवार बधाई ज्ञापन गरेको छ । विद्यालयका संस्थापक निर्देशक शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा...

सहरी विकास मन्त्रालयद्वारा बागलुङ नगर सम्मानित

बागलुङ/तोकेको समयमा काम सम्पन्न गरेको भन्दै सहरी विकास मन्त्रालयले बागलुङ नगरपालिकालाई सम्मान गरेको छ । विश्वबैंकको सहयोगमा संचालित न्युजिप परियोजनामार्फत तीनवटा सडक एक वर्षभित्र सम्पन्न गर्न सफल भएको भन्दै मन्त्रालयले नगरपालिकालाई सम्मान गरेको हो...

बहुविवाहलाई वैधता दिन खोजिएको भन्दै पर्वतमा आपत्ति

पर्वत/ नेपाल सरकारले केही विशेष परिस्थितिमा बहुविवाहलाई वैधता दिने कानुनी मस्यौदा तयार पार्न लागेको भन्ने समाचार सार्वजनिक भएपछि पर्वत जिल्लामा नागरिक समाजका संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् । जिल्लाका विभिन्न नागरिक समाज सञ्जालमा आबद्ध संस्थाहरूले...

गण्डकीमा झण्डै ९० प्रतिशत खेतमा धान रोपाइँ

पर्वत / साउनको तेस्रो साता लाग्दा गण्डकी प्रदेशमा झण्डै ९० प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार साउनको १८ गतेसम्म कुल ८८.९७ प्रतिशत खेतमा रोपाइँ पूरा भएको...

-->