बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘जिम्मेवार र प्रेरणादायी नागरिक तयार पार्ने लक्ष्य’

बागलुङ/अमर आदर्श आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई भव्य कार्यक्रममार्फत स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीहरूको आयोजना तथा संयोजनमा स्वागत कार्यक्रम गरिएको हो । कार्यक्रमको अध्यक्षता कक्षा १२ का...

आज जनै पूर्णिमा पर्व

काठमाडौं/प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...

आज कोशी र बागमतीमा भारी वर्षाको संभावना

काठमाडौं/मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

कानुन नमान्नेलाई कार्वाही गर्छु– मन्त्री पाठक

पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले कानुन बमोजिम काम नगर्ने स्वास्थ्य संस्थाहरुलाई कार्वाही गरिने चेतावनी दिएका छन । निजी अस्पताल व्यावसायिहरुको छाता संगठन एसोसिएसन अफ प्राईभेट हेल्थ ईन्स्टिच्युट नेपाल (अफिन) ले पोखरामा...

एकैसाथ ६ लायन्स क्लबको पदस्थापन

पोखरा/ लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको एरिया ११ रिजन २३ जोन ५३ र ५४ अन्तर्गतका ६ वटा क्लबहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ । सन् २०२५/ ०२६ का अध्यक्षहरु लायन्स क्लब अफ पोखरा अन्जुलीकी निर्मला...

श्रीकृष्ण जन्माष्टमीमा इस्कोनको साताव्यापी कार्यक्रम

बागलुङ/नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन गण्डकी)ले श्रीकृष्ण जन्माष्टमीको अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । साउन २५ गतेदेखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरेर जन्माष्टमी मनाउन लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरेर इस्कोनले उक्त...

प्रदेश अस्पताल पर्वतमा एक वर्षमा झन्डै दुई सय गर्भपतन

पर्वत/  गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै दुई सय जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षमा कुल एक सय ९४ जना महिलाहरूले...

नारायणस्थानमा चतुर्मास व्रत अनुष्ठान तथा श्रीमद्भागवत कथा

पोखरा/ श्री लक्ष्मीनारायण मन्दिर, पोखरा–३, नारायणस्थानका पीठाधीश्वर अनन्त श्रीविभूषित श्रीमद्जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पवित्र सत्संकल्पमा यसपटकको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्धमहायोग ध्यान साधना कार्यक्रम असार २७ गतेदेखि नियमित संचालन भइरहेको...

पर्यटक यातायातलाई गुणस्तरीय र प्रभावकारी बनाउन तालिम

पोखरा/ पर्यटन यातायात सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशले पोखरामा पर्यटन यातायात क्षेत्रका चालक, सहचालक तथा व्यवसायीलाई तालिम दिएका छन्...

लायन्स भैरवद्वारा आर्वाविजयलाई सहयोग

पोखरा/लायन्स क्लब अफ पोखरा भैरवले पोखरा–१३, ढाँडबेँसीस्थित आर्वाविजय माविलाई आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष रमेशकुमार बाटाजु र पूर्वअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्रमान बिजुक्छेले संयुक्त रूपमा४० हजार १५५ रुपियाँको चेक विद्यालय व्यवस्थापन समितिका...

-->