बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा उद्योग वाणिज्य संघद्वारा सुनचाँदी बरामद तथा कालिगढ पक्राउको निश्पक्ष छानबिनको माग

पोखरा/  पोखरा उद्योग वाणिज्य संघले कास्की प्रहरीले गरेको सुनचाँदी बरामद तथा कालिगढ पक्राउ प्रकरणको निश्पक्ष छानबिनको माग गरेको छ । संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सुनचाँदी व्यवसायको स्वभाविक चक्रलाई अवरोध नगर्न, व्यवसायी र कालिगढले...

नृत्य संग्रामको उपाधि सृष्टि र सिद्धार्थलाई

पोखरा/ नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् । सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो,...

गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा १ सय १४ युनिट रगत संकलन

पोखरा/ गुरुङ गहना घर प्रालिले पोखरामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ । प्रालिका सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसरमा पोखरा–९ न्यूरोडस्थित गुरुङ गहना घर प्रालिको प्राङ्गणमा रक्तदान भएको थियो...

गण्डकीका ९ कार्यालय खारेज, ३२ मर्ज, १८५ दरबन्दी कटौती

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेशको प्रशासनिक संरचनामा व्यापक हेरफेर गर्दै ७ निर्देशनालयसहित ९ कार्यालय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझाव र प्रमुख सचिव...

बागलुङमा गाइजात्रासँगै बास्सा नाच देखाइयो

बागलुङ/गाइजात्राको अवसरमा बागलुङका नेवार समुदायले मृतक परिवारको सम्झनामा गाईको आकृति बनाएर सम्झना गरेका छन् । गाइजात्राकै दिन लोपोन्मुख जस्तै मानिने बास्सा नाच पनि देखाईएको छ । बागलुङका नेवारहरु भक्तपुरबाट बसाइ सरेर आएको किंवदन्ती छ ।...

प्रदेश अस्पताल पर्वतमा एक वर्षमा ७३ हजार बढी बिरामीले लिए स्वास्थ्य सेवा

पर्वत/गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै ७४ हजार जना व्यक्तिहरूले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षको अवधिमा ३२ हजार दुई सय १९ जना महिला...

लायन्स लेखनाथको पदस्थापन

पोखरा/लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष वर्ष २०२५÷०२६ का लागि निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई लायन्स क्लव इन्टरनेशनल ३२५ आई की डिष्ट्रीक गभर्नर पार्वती खरेलले पद तथा गोपनियताको सपथ...

३ सय ६ टनभन्दा धेरै मकैको बीउ उत्पादन

स्याङ्जा/स्याङ्जामा एकै आर्थिक बर्षमा तीन लाख छ हजार ४५० केजी मकै बीउउत्पादन भएको छ । हावा पानी र माटो सुहाउँदो भूगोल अनुसारयहाँका किसानहरुले सक्रियता देखाएसँगै मकैको बीउ उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र स्याङजा...

गण्डकीका ७ निर्देशनालय खारेजीको छिनोफानो आज, १ सय ३२ कर्मचारीको पद रिक्त हुँदै

पोखरा/गण्डकी प्रदेश सरकारले प्रशासनिक पुनःसंरचनासम्बन्धीबारे सोमबार निर्णय गर्ने भएको छ । आइतबार मुख्यमन्त्री, मन्त्री र सचिवहरुको बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान अन्तिम छलफल गरेको थियो । सो बैठकले के के निर्णय गर्यो भन्ने सोमबारको मन्त्रिपरिषद्...

गाउँको विद्यालयमा हाजिरी, प्रवासबाट अभिभावकको निगरानी

म्याग्दी/वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका अनिल बिकलाई छोरीहरू विद्यालयमा प्रवेश गर्दावित्तिकै मोवाइलमा मेसेज पुगिसकेको हुन्छ । उनले मोवाइलमै छोरीहरू निलम, यमुना र अस्मी विकको परीक्षाफल, विद्यालयका अन्य सूचनाहरूको जानकारी...

-->