बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सहकारी ठगी आरोपमा लमजुङमा सहायक क्याम्पस प्रमुख पक्राउ

लमजुङ/ सहकारी ठगी आरोपमा सदरमुकाम बेंशीशहरस्थित मस्र्याङदी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदमबहादुर रावतलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराले रावत पक्राउको पुष्टी गरे । रावत बेंसीसहर कार्यालय...

प्रसिद्ध तीर्थस्थल दूधपोखरीमा नुहाउने क्रममा किशोर बेपत्ता

लमजुङ/  लमजुङ, कास्की र मनाङको सिमानामा पर्ने ५,३०० मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ रहेको...

प्रबुद्व युवा समूहले तीज नृत्य प्रतियोगिता गर्ने

बागलुङ/प्रबुद्व युवा समुहले हरितालिका तीजको अवसर पारेर विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराइएको हो । २०७९ सालमा स्थापना भएको समूहले विभिन्न कार्यक्रम गर्दै आएकोमा तीज...

लिचीबारी प्रकरणले व्यक्तिको सम्पत्तिमाथिको अधिकार र घरजग्गा कारोबार प्रभावित– पोखरा उद्योग वाणिज्य संघ

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले व्यक्तिको सम्पत्तिमाथिको हक रक्षा एवं घरजग्गा कारोबारलाई पुनर्जीवन दिनेगरी पोखरा १६, को लिचीबारी प्रकरण निरुपणको माग गरेको छ ।  संघद्वारा आइतबार जारी विज्ञप्तिमा पछिल्लो समय संचार माध्यममा आएको ‘लिचीबारी...

प्रतिभाका विद्यार्थीलाई सम्मान

पोखरा/ राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ को परीक्षाको नतीजामा उत्तीर्ण भएका विद्यार्थीलाई पोखराको प्रतिभा माविले आइतबार एक कार्यक्रम गरि सम्मान गरेको छ । व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयमा उत्तिर्ण विद्यार्थीलाई...

कर्मचारी युनियन विभागीय कार्यसमिति कास्कीको निर्वाचन सोमबार, अध्यक्षमा सुवेदी निर्विरोध

पोखरा / यसअघि स्थगित भएको नेपाल कर्मचारी युनियन प्रदेश विभागीय कार्यसमिति कास्कीको निर्वाचन भोली सोमबार हुँदैछ । निर्वाचन समितिले पोखराको न्यूरोडस्थित सिटी पार्टी प्यालेसमा दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकेको छ...

पहिरोले दक्षिण बागलुङसंग सडक सम्पर्क टुट्यो

बागलुङ/कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका वडा नं. १३ को कालाखोलामा शनिबार दिउँसो सुख्खा पहिरो खसेको हो । चट्टानसहितको...

रत्नचोकको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमद्वीतक चर्चा

पोखरा/पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमद्वीतक चर्चा जारी रहेको छ । गत असार ३१ देखि सुरु भएको श्रीमद्वीतक चर्चामा भक्तजनहरु संगै विभिन्न विशिष्ट ब्याक्तिहरुले समेत सहभागीता जनाउदै आएका छन ।...

औद्योगिकीकरणमा लाग्न राजदूत रहमानको सुझाव

पोखरा/नेपालका बंगलादेशका राजदूतमोहम्मद सापिकुर रहमानले उपभोगले हैन,औद्योगिकीकरणले मात्र देशको अर्थतन्त्र माथि जाने बताएका छन् । उनले त्यसको लागि नेपालसहित कम विकसित राष्ट्रहरुले आफ्नो उत्पादन र त्यसको ब्राण्डिङमा ध्यान दिनुपर्ने पनि बताए । पोखरा उद्योग वाणिज्य...

यौन शोषण र मानव बेचविखनको नयाँ रुप ‘चिनियाँ विवाह’

पोखरा/गत वर्ष पोखराको एक विद्यालयका दुइ छात्रा एकाएक सम्पर्क विहिन भए । विद्यालय आएका ति छात्रहरू सम्पर्क विहिन भएपछि परिवार र विद्यालयले खोजतलास ग¥यो । खोज्दै जाँदा दुवै जना तिब्बततर्फ पुगेको देखियो । त्यसपछि...

-->