बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री ...

‘जनजातीका आवाजलाई बाहिर ल्याउन पत्रकारको भुमिका महत्वपूर्ण’

बागलुङ/यहाँ आयोजित एक कार्यक्रमका सहभागीले आदिवासी जनजातीका आवाजलाई बाहिर ल्याउन पत्रकारको भुमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज बागलुङले २६ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको पत्रकारितामा जनजातीको सवाल...

कुश्मा–६ वडाले आफ्नै भवनबाट सेवा दिन थाल्याे

पर्वत /लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको कुश्मा नगरपालिका वडा नं ६ कार्यालयले अवदेखि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेकाे छ । बान्द्रेवेणी चौरमा रहेको सार्वजानिक भवनमा वडा कार्यालय सारिएसंगै कार्यालय भाडा तिर्नुपर्ने...

सामाजिक विकास कार्यालयको सामाजिक कार्य

बागलुङ/गत आर्थिक बर्ष सामाजिक बिकास कार्यालय बागलुङले भकुण्डे स्थित चौतारेडाँडा माबिमा ट्रस्ट निर्माण ग¥यो । सोही प्रकृतिका धेरै काम सम्पन्न भए । रायरायकोटमा प्रतिक्षालय बनायो । बरेङ स्थित खड्ककोट देवीको मन्दिर पनि बनायो । बडिगाडको...

ढोरपाटनमा संरक्षण र विकासबीच रस्साकस्सी

बागलुङ/गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत ढोरपाटनदेखि बुकीपाटन जाने पदमार्ग निर्माण गर्न पिनियोजन गरेको २० लाख रकम खर्च गर्न आर्थिक वर्ष २०८१/०८२ हम्मेहम्मे भयो । गार्पा छेडा बुकीपाटन पर्यटकीय पदमार्ग बनाउँदा पर्यटक...

पोखराको लेकसिटी कलेजमा विद्यार्थीका लागि ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु

पोखरा/  पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने...

पत्रकार राम गुरुङ र कैलाशबाबु श्रेष्ठ सम्मानित

पोखरा/ कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको...

पोखरा आउँदै कोमागानेका मेयर

पोखरा/पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध भएको जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो प्रीफेक्चरको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ । नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा...

नवआदर्शसँग हिमश्री फुड्सको सहकार्य

पोखरा/नवआदर्श सामुदायिक विकास समाज भन्नेबित्तिकै पोखरामा सामाजिक क्षेत्रमा क्रियाशील संस्था भन्ने सहज चिनारी छ । सोही संस्थाको नियमित कार्यक्रम लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले पनि साथ दिने भएको छ । महोत्सवको मुख्य इभेन्ट खुला पुरुष...

लायन्स चौतारीको धार्मिक पर्यटन प्रवद्र्धन अभियान

पोखरा/धार्मिक पर्यटन प्रवद्र्धनका लागि लायन्स क्लब पोखरा चौतारीले अभियान चलाएको छ । पूर्वीय धर्म,संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन लागि गण्डकी प्रदेशका विभिन्न धार्मीक क्षेत्रको अवलोकन तथा भ्रमण गर्दै प्रवद्र्धन गर्दै आएको हो । क्लवका...

-->