बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्यटन तथा उद्योग कार्यालय बागलुङमै राख्न माग

बागलुङ/गण्डकी प्रदेशअन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालय बागलुङलाई पर्वतमा गाभ्ने निर्णयपछि राजनीतिक दल र व्यवसायीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले जिल्लामा रहेको सार्वजनिक चासोको कार्यालय नसार्न पनि माग गरे । गण्डकी प्रदेश सरकारले खर्च घटाउने...

तीन पत्रकारसहित चार जना सम्मानित

बागलुङ/जिल्लाको कुँडुले फेदीस्थित श्रीरङ्गवैकटेस मुक्तिनारायण मन्दिरका संस्थापक संरक्षक स्वामी श्रीधराचार्य त्रिदण्डी रामानुज जियर स्वामीजी महाराजको ८६ औं जन्मक्षेत्र अवसरमा तीन पत्रकारसहित चार जनालाई सम्मान गरिएको छ । बैकुण्ठवासी स्वामी श्रीधराचार्यको जन्मोत्सव मनाउने कार्यक्रमअन्तर्गत तेश्रो दिन...

सूचनाको हक सम्बन्धी पत्रकार र कर्मचारीबीच अन्तरक्रिया

तस्बिर : सिर्जना पन्त बागलुङ/बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले राज्यको काममा जनताले प्रश्न गर्न पाउने बताएका छन् । उनले नागरिक र पत्रकारिताले राज्यको राम्रा कामको प्रचार पनि गर्छन् भने कमीकमजोरीमा प्रश्न उठाउन पाउने अधिकार...

पौडेल बंश महासंघ केन्द्रीय समितिद्वारा सम्मान

पोखरा/ पौडेल बंश महासंघ केन्द्रीय समितिको पोखरामा आयोजित तेस्रो पूर्ण बैठकका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउने ५ जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । सम्मानित हुनेमा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा.पवित्रमणि...

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय कोरिया बीच शैक्षिक समझदारी

पोखरा/ पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख...

कालाखोलामा भीषण पहिरो, कालिगण्डकी करिडोर ठप्प

बागलुङ/कालिगण्डकी करिडोर अन्तरगत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुख्खा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तरगत बागलुङ नगरपालिका–१३ को कालाखोलामा आज बिहानै सुख्खा पहिरो खसेको हो । यस...

अफ्रिकन स्वाइन फिवरबाट जलजलामा चार बंगुर मरे

पर्वत/सुँगुर, बङ्गुर र बँदेलमा भाइरसका कारण लाग्ने अति सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि देखिएको छ । जिल्लाको जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार वटा बङ्गुरहरू मरेका र तिनीहरूको लक्षण...

सत्ता र शक्तिको आडमा भष्ट्रचार मौलाउँदै : राजमो

बागलुङ/सत्ता र शक्तिको आडमा देशमा भष्ट्रचार मौलाउँदै गएको भन्दै राष्ट्रिय जनमोर्चा भष्ट्रचार नियन्त्रणको आन्दोलनमा होमिएको छ । ‘बढ्दो भष्ट्रचार नियन्त्रण गर, भष्ट्रचारीलाई कारवाही गर’ भन्ने नाराका साथ राष्ट्रिय जनमोर्चाले आन्दोलन शुरु गरेको हो ।...

गण्डकीको सरुवा मापदण्ड: पति र पत्नीलाई एउटै पालिका !

पोखरा/पति, पत्नी नै कर्मचारी भए एउटै जिल्ला कार्यक्षेत्र बनाउने व्यवस्थासहित गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड, २०८२ बनाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मापदण्ड स्विकृत गरेको गण्डकीका मुख्यमन्त्री...

स्थानीय जातका धानमा ‘फूट रोट’ र ‘ब्लास्ट’ रोग

पर्वत/जिल्लाको फलेवास नगरपालिका–६ देवीस्थानका लाल बहादुर कुँवरले गलाएको जेठोबुढो धान सर्ने बेलामा बिरुवा नै मर्न थाले । धानको बिरुवाको जराबाट सेतो धमिरो र रातो कमिलोको प्रकोप भएको जस्तो उनलाई लाग्यो। गरामा पानी नभएको बेलामा...

-->