पोखरा/ र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा...
बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका एक परिवारले स्वर्गिय बाबुआमाको स्मृतिमा दश विद्यालयमा सहयोग गरेका छन् । भीमापोखराको कुथुर्केका कँडेल परिवारले काठेखोला गाउँपालिकाका दश माध्यामिक विद्यालयलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । कुथुर्केका...
पोखरा/महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने चुनिएकी छन् । बिहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना...
पर्वत/गत आर्थिक वर्ष २०८१/०८२ मा पर्वत जिल्लाबाट राहदानी निकाल्नेहरूको संख्या नागरिकताको प्रमाण पत्र लिनेहरूको संख्याभन्दा ८८ प्रतिशतले बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा सार्वजनिक गरिएको गत आर्थिक वर्षको १२ महिनाको तथ्याङ्क अनुसार...