बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दृढ इच्छाशक्ति र सक्रियताले अब्बल ‘आँबुखैरेनी’

पोखरा/परम्परागत सोच, ढिलो निर्णय प्रक्रिया र विकासप्रतिको अनिच्छाले गर्दा स्थानीय तहहरू अपेक्षित गति र परिणाममा अघि बढ्न सकेका छैनन् । तर नयाँ पुस्ताका युवाहरूको सक्रियताले त्यो धारणा क्रमशः बदलिंदै गएको छ । यस्तै परिवर्तनको उदाहरण...

मादीको जुक्ति : तेस्रो सन्तान जन्माए ५० हजार !

पोखरा/देशमा १४ वडा भएको एउटा र १२ वडा भएको ४ वटा गाउँपालिका छन् । त्यही चारमध्येको एक हो– मादी । २०७८ सालको जनगणना अनुसार मादी गाउँपालिकामा ८ हजार १ सय २५ महिला र ८ हजार...

रुपाको समृद्धि : टिमुर, अदुवा र हलेदो खेती

कास्कीको रुपा गाउँपालिका–५ देउराली फेदीककी कविता बसौंलाकोमा ७० घार मौरी छन् । मह र मौरी बेच्छिन् । यसैको आम्दानीले छोराछोरी पढाइन् । छोरीको विहेबारी अम्काइन् । छोराले भर्खर १२ कक्षा उत्तीर्ण गरे । उनले...

कृषिबाट समृद्धि खोज्दै अन्नपूर्ण

पोखरा/संघीय संरचना लागु भएपछि स्थानीय तहहरुलाई आफ्नो क्षेत्रको आवस्यकतानुसार नीति, योजना र कार्यक्रम बनाउन अधिकार दिइएको छ । स्थानीय तहहरुले पनि कृषि, पशुपालन, पर्यटन, उर्जा, पूर्वाधारलगायतको विकासको नारा अघि सार्दै आफ्नो लक्ष्य प्राप्तिमा अघि...

उर्जा बचाउँदै पोखरा महानगर, यि हुन गेम चेञ्जर बाटाहरु

पोखरा/पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक गरेका...

२० लाख पर्यटक भित्र्याउने पोखरेली सपना

पोखरा/सन् २०२५ लाई पोखरा महानगरले ‘पोखरा भ्रमण वर्ष, २०२५’ का रुपमा मनाउँदै छ । महानगरपालिकाले गत फागुन ३ गते औपचारिक कार्यक्रम गरी घोषणा गरेर भ्रमण वर्षको लोगो अनावरण समेत गरिसकेको छ । यो अवधीमा...

तालदेखि तालसम्म साइकल सरर…

पोखरा/एसियाली विकास बैंक(एडीबी)ले २०७९ फागुनमा पोखरा महानगरपालिकासँग दीगो पर्यटन विकाससम्बन्धी १५ वटा सम्झौतामा हस्ताक्षर ग¥यो । सम्झौता अनुसार एडीबीले क्षेत्रीय सहरी विकास तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत ती परियोजनाहरुमा ७ अर्ब ५० करोड लगानी गर्ने...

पोखरामा विदेशी पैसाको ओइरो

पोखरा/समुद्र सतहदेखि करिब ८ सय मिटरको उचाइमा रहेको पुरानो र मुख्य बजार क्षेत्रदेखि हिउँ पर्ने २७ सय मिटर उचाइको पञ्चासेसम्मको भू–खण्ड । २०१६ सालमा नगरपञ्चायत हुँदाका १३ वटा,२०५२ सालमा थएिका ६ वटा र २०७२...

म्याग्दीमा ‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम

म्याग्दी/हुलाक सेवाको महत्वका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले जिल्ला हुलाक कार्यालय म्याग्दीले ‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम सुरू गरेको छ । इमेल, इन्टरनेट र सामाजिक संजालको प्रयोगले नागरिकले हुलाकबाट पत्र पठाउने चलनमा कमी आएपनि हुलाकको...

बलात्कार र बालिकामाथि यौन दुर्व्यवहार गरी भिडियो बनाउने पक्राउ

पोखरा /नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्री रहेको मोबाइलसहित पक्राउ गरेको हो । प्रहरीले...

-->