बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आन्तरिक नियन्त्रण प्रणाली निर्माण, जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुन पौडेलको आग्रह

पोखरा/  जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै कार्य सम्पादन र विकास निर्माणका असल अभ्यास...

अर्जुनचौपारी संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो

स्याङ्जा/स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशमा पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालन गरिएको लिजामा आर्थिक वर्ष २०८०/०८१ मा पहिलो भएको हो । अंक कस्को कती...

निजी विद्यालयको आन्दोलन घोषणा, यस्ता छन् ५ बुँदे माग

काठमाडौं / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले ५...

भैरवस्थानमा नियमित पुजा गरेर मनाइयो हरेलो

बागलुङ/सदरमुकाम बागलुङ बजारदेखि बलेवा तथा दक्षिण क्षेत्रको सिधा सम्पर्क अभावले बलेवा स्थित भैरव मन्दिरमा यो बर्षको हरेलो मेला भएन । कालीगण्डकी करिडोरमा खसेको भीषण पहिरो र एक्लेसालको पुरानो पहिरोले सडक नखुलेपछि हरेक बर्ष झै गरिने...

‘सिक्दै कमाउँदै’ माछापुच्छे्रमा विद्यार्थी

पोखरा/पर्यटकीय गाउँपालिका कास्कीको माछापुच्छ्रेले हरेक वर्ष अनेकन नीति तथा योजना अघि सार्छ । पालिकाले सम्पादन गरेका मध्ये केही त्यस्ता उदाहरणीय कार्य पनि छन् जसले पालिकाका नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारसँग जोड्ने गरेको छ ।...

राष्ट्रिय महिला भलिबल प्रतियोगिता स्थगित

पोखरा/नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरले आयोजना गर्दै आइरहेको महिला राष्ट्रिय भलिबल प्रतियोगिता स्थगित गरिएको छ । नाकोड्सले हरितालिका तीजको अवसरमा आयोजना गर्दै आइरहेको २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण महिला...

टानको ट्रेकिङ गाइड र पोटर गाइड तालिम

पोखरा/ट्रेकिङ एजेन्सी एशोसिएसन आफ नेपाल (टान) गण्डकीले पोखरामा ट्रेकिङ गाइड र पोटर गाइडको तालिम सम्पन्न गरेको छ । मंगलबार पोखरामा समापन समारोह आयोजना गरी तालिममा सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । २ सय २१...

प्रकाश माविमा मनाइयो राष्ट्रिय सूचना दिवस

म्याग्दी/सूचनाको हकसम्बन्धी ऐन लागु भएको दिनको सम्झनामा प्रकाश माविमा एक कार्यक्रम गरी राष्ट्रिय सूचना दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना, जिल्ला हुलाक कार्यालयको सह–आयोजनामा कक्षा ११ विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सूचनाका...

बागलुङ कालीकाको साउनमा ६८ लाख कमाइ

बागलुङ/बागलुङ भगवती व्यवस्थापन गुठीले साउन महिनामा कालीका मन्दिरको आयव्याय सार्वजनिक गरेको छ । हरेक महिना आयव्याय सार्वजनिक गर्दै आएको गुठीले नियमित रुपमा साउन महिनाको हिसाबकिताब सार्वजनिक गरेको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका...

पोखरा एयरपोर्टको छानविन प्रतिवेदनमाथि आरोपितकै प्रश्न

पोखरा/पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततामा निलम्बन गर्न सिफारिस गरिएका नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले राज्यमाथि नै धावा बोलेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र अनुगमन गर्न गठित सार्वजनिक लेखा समितिले...

-->