बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सडक सुरक्षाप्रति संवेदनशिल बन्न सुझाव

बागलुङ/रातो प्लेटका गाडीले यात्री ओसार्छन्, त्यो पनि जोखिम मोलेर क्षमताभन्दा बढी मानिस बोक्दा दुर्घटनाको जोखिम छ । बजार क्षेत्रमा दुइ तर्फी पार्कीङ भैरहेको छ, ट्राफिकले देख्दैन वा बेवास्ता गर्छ ? सरकारी कार्यालयहरुको गेट लगाइन्छ, सेवाग्राहीले...

गण्डकी र कान्तिबिच उपचारमा सघाउने सहमति

बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय र कान्ति बाल अस्पताल काठमाडौंबीच शुक्रबार बालबालिकामा हुने क्यान्सर रोगको उपचारमा आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको उपस्थितीमा कान्ति बाल अस्पतालमा...

‘उरमाल’लाई मदन र प्रेमदेवलाई जगदम्बाश्री पुरस्कार

काठमाडौं /२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास उरमालले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले उरमाललाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । जगदम्बा श्री पुरस्कार प्रेमदेव गिरीलाई दिने गुठीले...

लिपुलेक समस्या डिप्लोमेटिक डाइलगबाट समाधान गर्छौंः प्रवक्ता गुरुङ

पोखरा / सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक, लिम्पियाधुराको समस्या डिप्लोमेटिक डाइलगको माध्यमबाट समाधान गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले शुक्रवार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता...

भ्यान दुर्घटनामा ७ जना घाइते

बागलुङ/विद्यार्थी लिन गएको गलकोट बहुमुखी क्याम्पसको विद्युतीय भ्यान सडकछेउमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । ग १ झ ७४३ नम्बरको भ्यान शुक्रबार बिहान सवा ७ बजे गलकोट नगरपालिका वडा नं. ५ को...

भदौ दोश्रो साताबाटै बसपार्कबाट बस छुटाउने तयारी

बागलुङ/गत वर्ष असोजमा उद्घाटन गरेपनि संचालनमा आउन नसकेको बागलुङ बसपार्क संचालनका लागि बागलुङ नगरपालिकाले नयाँ ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । बिहिबार एक कार्यक्रमबीच नगरपालिका र आरबी कन्स्ट्रक्सन प्रालि पोखराबीच आगामी २५ वर्षसम्म बसपार्क...

एकताले हुन्छ सेवा प्रवाह प्रभावकारी : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले संगठनात्मक सुदृढता र आन्तरिक एकतामार्फत जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कास्कीको ९ औं...

झलकमानको हुलाक टिकट निकाल्न ध्यानाकर्षण

पोखरा/पोखरेली नवरत्न, सारङ्गी सम्राट स्वर्गीय झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ । पोखराको बाटुलेचौरमा वि.सं १९९२ सालमा जन्मिएर नेपाली लोक गीत र संस्कृतिको क्षेत्रमा योगदान पुुर्याएका गन्धर्वको तस्वीर अंकित...

पार्दी माविमा सिसिटिभी क्यामेरा जडान

पोखरा/लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजी ले पार्दी माध्यामिक विद्यालयमा सिसिटीभी क्यामेरा जडान गरेको छ । आई टी ब्यवसायीहरु आवद्ध लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजी ले पोखरा १७ मुस्ताङ चोकमा रहेको पार्दी माध्यामिक विद्यालयमा जडान...

पोखरामा प्रचण्डको गर्जन : ‘मंसिरपछि ठूलो सडक आन्दोलन, हल्कामा नलिनु यो निर्देशन हो’

पोखरा/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिरपछि देशमा ठूलो सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । देशमा विचौलिया, दलाल, नकटाहरुलाई अन्य तरिकाले फाल्न नसक्ने र यसका लागि सडक आन्दोलनै...

-->