बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा र बागलुङका महिला उद्यमीबीच सहकार्यको प्रतिवद्धता

पोखरा/पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरुले उद्यमशिलता विकासका निम्ति सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा बिहीबार पोखरा आइपुगेको महिला उद्यमी समिति बागलुङ तथा पोखरा उद्योग वाणिज्य संघअन्तर्गत...

रवि लामिछानेविरूद्धको सुनुवाइ सकिएन, आउँदो बिहीबार अर्को पेसी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ७ जना विरूद्धको मुद्दाको सुनुवाइ गर्न समय अभाव भएको भन्दै उच्च अदालत पोखराले अर्को पेसी तोक्न आदेश दिएको छ। उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द...

उद्यमशिल नागरिकको मेहेनतबाट आयश्रोत बढाऔं : नगरप्रमुख श्रेष्ठ

बागलुङ/बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्यमीहरुले सीप र क्षमता बढाएर आत्मनिर्भर बन्न सकेमा देशको आयश्रोत पनि बढ्ने बताएका छन् । उनले उद्यमशिल नागरिकको मेहेनतबाट मात्र आर्थिक क्षेत्र सुदृढीकरण हुने र पालिकाको समग्र आय पनि...

मुक्तिनाथले दियो विद्यार्थीलाई पोशाक र विद्यालयलाई कम्प्युटर

स्याङ्जा/पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा मुक्रिनाथ विकास बैँकले विद्यार्थीलाई विद्यालय पोशाक र विद्याललाई कम्प्युटर सेट प्रदान गरेको हो । जनता बैंकसम्म होइन बैंक जनतासम्म जानुपर्दछ भन्ने मुख्य उद्देश्यले पुतलीबजारमा २०६३ सालमा केन्द्रिय कार्यालय...

बागलुङ–काठमाण्डौ नयाँ बस सेवा

बागलुङ/धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.ले बागलुङदेखि काठमाण्डौंका लागि नयाँ बस सेवा सुरु गरेको छ । रात्री सेवाअन्तर्गत कम्पनीले बुधबारदेखि भारतमा हालसालै बनेको अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो । कम्पनीले नेपाल सरकारले ४० सीट राख्न अनुमति...

पोखरामा भारतीय फिल्म ‘मिलियन भ्युज’ टिमसँग पत्रकार भेट

पोखरा/  सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ । सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सबै हलमा एकसाथ प्रदर्शन हुने बताइएको...

विघटन गर्न भनिएको प्रतिष्ठानमा २४ जना नियुक्त गर्दै गण्डकी सरकार

पोखरा/गण्डकी प्रदेश सरकारले सोमबार मन्त्रालय मातहतका ७ निर्देशनालय, २ कार्यालय खारेज, ३२ कार्यालयलाई गाभेर १७ कायमसहित १८५ कर्मचारीको दरबन्दी कटौती ग¥यो । गण्डकी सरकारले यो निर्णय हचुवामा गरेको भने होइन । यसका लागि सरकारले...

अर्जुनचौपारीका ग्रामिण सडक कालोपत्रे गरिदै

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पूर्वाधार विकास अन्र्तगत प्रत्येक वडामा ग्रामीण सडक कालोपत्रे गर्ने कामलाई तिब्रता दिएको छ । संघीयता स्थापनासँगै पहिलो पाँच बर्षमा कालोपत्रे सुन्य रहेको यहाँ पछिल्लो तीन बर्षमा २५ किमी कालोपत्रे गरेको हो...

जोमसोममा अटोरिक्सा सेवा सुरू, पर्यटकलाई सहज हुने

म्याग्दी/मुस्ताङमा घुम्न जाने पर्यटक तथा स्थानीयबासीलाई लक्षित गरी घरपझोङ गाउँपालिकाले तीन पाङग्रे सवारी साधन (टेम्पो, अटोरिक्सा तथा इ–रिक्सा) सुरू गरेको छ । गाउँपालिका क्षेत्रमा गुड्ने तीन पाङ्ग्रे सवारी साधनकाका लागि रूट तथा भाडा दर...

प्रधानमन्त्री ओली चीन जाँदै, राष्ट्रपति सी र मोदीसँग त्यतै भेटवार्ता हुने

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सम्मेलन भदौ...

-->