बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

पोखरा/ साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ । कार्यक्रमको...

काहुँमा लालीगुराँसका बिरुवा रोपियो

पोखरा/पोखरा ११ काहुँडाँडाको धरहरा परिसरमा ५५ वटा लालीगुराँसका बिरुवा रोपिएका छन् । ‘गुराँस फुलाऊँ, पर्यटक बोलाऊँ’ अभियन्ता ढाकाराम लामिछानेको अगुवाइ तथा हट फर अर्थ फाउन्डेसन,लायन्स क्लब अफ मर्दी हिमाल,वैदेशिक रोजगार शाखा संरक्षण संघ कास्कीको सहयोगमा...

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन

पोखरा/पोखरा २६ आर्थिक सहयोग र स्थानीयको जनसहभागितामा सोही वडाको खरानेफाँटस्थित पैते फेदीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ । स्थानिय स्तरका बिभिन्न किसिमका कार्यक्रमदेखि तालिम, योगा सेन्टर र जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालनमा सहयोग...

बहुविवाह मस्यौदाको विरोध

पोखरा/पोखरामा सोमबार बहुविवाहलाई मान्यता दिने मस्यौदाको विरोध गरिएको छ । कास्की जिल्लामा आबद्ध विभिन्न महिला अधिकारसम्बद्ध संघ÷संस्था तथा अधिकारकर्मीहरुले बहुविवाहलाई कानूनी मान्यता दिने गरी तयार पारिएको मस्यौदाको विरोध गरेका हुन् । मुलुकी अपराध संहिता लागू...

सिन्धुली फर्कियो हायू परिवार

पोखरा/सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ को थातथलो छाडेर पोखरा आइपुगेको हायू परिवार ११ दिनपछि पुरानै ठाउँ फर्केको छ । हायू परिवार पुरानो थातथलो नफर्कने सुरसारले साउन ८ गते पोखरा आइपुगेको थियो । घरमुली ५२ वर्षीया...

प्रदेश सरकारको नाकैमुनि संघीय सरकारको नयाँ भवन

पोखरा/पोखरा ७, पार्दीलाई प्रशासनिक क्षेत्रको रुपमा चिनिन्छ । तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको पालामा अधिग्रहण गरिएको क्षेत्रमा अहिले पनि संघीय सरकारमातहतका कार्यालयहरु उस्तै अधिकारसहित रहँदै आएका छन् । देशमा संघीयता कार्यान्वयनमा आएको १० वर्ष भइसकेको...

बुकीबाटै यार्सागुम्बाको अवैध निकासी

म्याग्दी/म्याग्दीबाट यसवर्ष वैधानिक रुपमा १ केजी यार्सागुम्बा संकलन र निकासी भएको छ । जिल्लाको उच्च हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाइने भएपनि बैधानिक रुपमा न्यून मात्रामा निकासी हुने गरेको छ । डिभिजन वन...

बागलुङ समाज बेल्जियममा नयाँ नेतृत्व, अध्यक्षमा रोका

बागलुङ / बागलुङ समाज बेल्जियममा नयाँ नेतृत्व सर्वसम्मत भएको छ । समाजको छैठौ महाधिवेशनले हरि रोकाको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको निवर्तमान अध्यक्ष मोहन पन्त महेन्द्रले बताए । बागलुङ बागलुङ समाज बेल्जियमको प्रथम उपाध्यक्षमा...

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका प्रसाईंलाई उच्च अदालत पाटनले बैंकिङ कसूरसहितको मुद्दामा २८ लाख धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र...

कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ  । नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ...

-->