बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अन्नपूर्ण केवलकारलाई उत्कृष्टताको प्रशंसा पत्र

पोखरा/व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यबस्थापन र कार्यान्वयनमा उत्कृष्ट भएको भन्दै अन्नपुर्ण केवलकार लिमिटेडलाई श्रम कार्यालय पोखराले सम्मान गरेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, श्रम तथा...

पोखरामा छैनन् अन्तर्राष्ट्रियस्तरका पथप्रदर्शक

पोखरा/२०८१ जेठ २० गते अन्नपूर्ण दिवसको अवसरमा कास्कीमा विभिन्न देशका राजदूतहरूलाई पदयात्रा गराइयो । कास्कीको माछापुच्छे« गाउँपालिका धम्पुसदेखि अस्ताम हुँदै हेम्जासम्मको पदयात्रा भयो । पदयात्रामा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख र अन्तर्राष्ट्रिय साझेदार...

पर्वत अस्पतालमा ल्याब सेवा बिस्तार

पर्वत/जिल्लाको प्रमुख स्वास्थ्य संस्थामा रूपमा रहेको प्रदेश अस्पताल पर्वतको प्रयोगशालामा नयाँ परीक्षणहरू थप गरिएसँगै बिरामीहरू आधुनिक परीक्षणको खोजीमा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । अस्पतालको प्रयोगशालामा हालसम्म उपलब्ध हुँदै आएका परीक्षणसम्बन्धी सेवाहरूले मात्रै...

नेपालमा बैवाहिक डिभोर्सको डरलाग्दो ग्राफ

काठमाडौं / एकै वर्ष साढे २४ हजारभन्दा बढी सम्बन्धविच्छेद (डिभोर्स) का घटना भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा उक्त संख्यामा नेपालमा सम्बन्धविच्छेद भएका हुन्, जुन हालसम्मकै सबैभन्दा उच्च हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय...

एमालेबाट निलम्बित भए ‘लिचि बगैंचा’ घुस काण्डका बिचौलिया सुजन लामा

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ को घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा रहेका सुजन लामालाई पार्टीबाट निलम्बन गरेको छ । प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले घुस प्रकरणमा मुछिएका सुजनलाई...

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

पोखरा / रुसको सुदूरपूर्वमा ५०० वर्षभन्दा बढी समयपछि पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ। विज्ञहरूले यो ज्वालामुखी गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्। कामचटकाको क्रासेनिनिकोभ ज्वालामुखीले लगभग ६ किलोमिटर उचाइसम्म खरानी फ्याँक्यो। रुसको...

बस दुर्घटनामा ७ घाइते

पोखरा /गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन । घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको तनहुँ प्रहरीले जनाएको छ । तनहुँ जिल्ला प्रहरीका निरीक्षक...

स्याङ्जामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च 

स्याङ्जा/ जिल्लामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च रहेको पाइएको छ । कानुनी रुपमा २० वर्ष पुगेपछि विहे गर्न पाइने भए पनि जिल्लामा भने २० वर्ष अघि नै विवाह हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको...

दलित युवा सञ्जालमा सर्वसम्मत नेतृत्व

बागलुङ/दलित युवा सञ्जाल बागलुङको अध्यक्ष राहुल बोहरा सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट बोहरासहितका पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन् । सञ्जालको वरिष्ठ उपाध्यक्षमा रमेश बोसेल, उपाध्यक्षमा शकुन्तला...

गुठी युवा क्लबले तिज मेला गर्ने

फाइल तस्बिर बागलुङ/गुठी युवा क्लब बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ बजारमा दुई दिने तीज मेला गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ को कार्यालय चिप्लेटी महिला समूह र गुठी आमा समूहको सह–आयोजना रहने...

-->