बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, आज ५ बजे बोर्ड बैठक

काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा जुटेको छ । यसका लागि आज साँझ ५ बजे बोर्डको बैठक डाकिएको छ । सम्भवतः उक्त बैठकले नै नतिजा प्रकाशनको निर्णय गर्नसक्ने...

पेशागत दक्षताका लागि जनप्रिय क्याम्पसमा प्राध्यापक तालिम

पोखरा/  पेशागत दक्षतालाई प्रवद्र्धन गर्ने उद्देश्यले जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग (युजीसी) को सहयोगमा साउन १८ गतेदेखि २३ गतेसम्म जनप्रिय क्याम्पसको अन्नपूर्ण हलमा तालिम...

मगर र गुरुङ भाषा सरकारी कामकाजमा प्रयोग सम्बन्धी विधेयक प्रमाणीकरण

पोखरा/  गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण गरेका छन् । भट्टले संविधानको धारा २०१ को उपधारा (२) बमोजिम...

सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढ्दैछ- मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी बैंकद्वारा आयोजित सौर्य...

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन

पोखरा/ पोखरा महानगरपालिका– २६ को आर्थिक सहयोग र स्थानीयको जनसहभागितामा सोही वडाको खरानेफाँट पैते फेदीमा बहुउदेश्यीय सामुदायिक भवन निर्माण गरिएको छ । स्थानीयस्तरका बिभिन्न किसिमका कार्यक्रमदेखि तालिम, योगा सेन्टर र जेष्ठ नागरिक दिवा सेवा...

बुकीबाटै यार्सागुम्बाको अवैध निकासी

म्याग्दी/ म्याग्दीबाट गत आर्थिक वर्षमा बैधानिक रुपमा १ केजी यार्सागुम्बा सङ्कलन र निकासी भएको छ । जिल्लाको उच्च हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी हुने गरेको छ...

स्याङ्जामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च

स्याङ्जा/सरकारले विहे गर्ने समयनै तोकेर कानूनी हिसाबले ‘विहेबारी २० पारि’ भनेर भनेको छ । २० वर्षपश्चात विहेबारी गर्दा महिलाको शारीरिक र मानशिक स्वास्थ्य मजबुत हुन्छ । तर, स्याङजामा भने उमेर नपुग्दै विहे गर्ने संख्या...

४० वर्षदेखि चिया बेच्दै मनकली

बागलुङ/उमेरले उनी ६५ वर्ष पुगिन् । उनको दैनिकी झण्डै ४० वर्षदेखि चिया बेच्ने हो । अहिले पनि उनले आफ्नो काम गर्न छाडेकी छैन । पुख्र्यौली घर जैमिनी नगरपालिका वडा नं. ८ को छिस्ती भएपनि...

विजयपुर खोलाको डिलमा पार्क

पोखरा/पोखरा २६ को सक्नेरी नजिकविजयपुर खोलाको डिलमा पार्क बनाइएको छ । खोलाको डिलतर्फ तारबारसहितको व्यवस्थितसक्नेरी मिलन चौतारी पार्कभित्र हरियारी चौतारा,बाल उद्यान,खुल्ला ब्यायमशाला,प्रतिक्षालय र शौचालयसहितका पूर्वाधार बनाइएका छन् । पोखरा महानगरपालिका वडा नं. २६ को एक करोड...

इन्द्रेणीको साधारण सभा

पोखरा/पोखरा–१ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको ५६ औ साधारण सभा सम्पन्न भएको छ । २० वैशाख २०३७ मा स्थापना भएको केन्द्रको साधारण सभाको केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुलीले उद्घाटन गरेका थिए । साधारण सभाले...

-->