बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एनटिएचएमसिमा विद्यार्थी लक्षित उत्प्रेरणा कार्यक्रम

पोखरा/नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडाँमा इएमबीएमा अध्ययनरत विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम आयोजना गरिएको छ । ‘ट्रान्सफरमेस्नल टेक्नोलोजिज अफ लाईफ परफरमेन्स’ विषयक उत्प्रेरणाको कार्यक्रममा अन्तराष्ट्रिय कोच नर बहादुर कार्किले सहजिकरण गरेका...

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघमा नयाँ कार्यसमिति

पोखरा/अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकी प्रदेशको पहिलो भेलाले अमरजंग गुरुङ (जितु) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले पोखराका युवा पर्यटन व्यवसाय गुरुङको नेतृत्वमा १९...

गण्डकी उद्योग परिसंघको अध्यक्षमा बर्तौला सर्वसम्मत

पोखरा/गण्डकी प्रदेश स्तरीय उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्ताैलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा दिपेन्द्रराज...

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं...

तायाः मचा नृत्य यस पटक शिशुवामा

पोखरा/कास्की जिल्ला स्तरीय तायाःमचा नृत्य प्रतियोगिता साउन ३१ गते हुने भएको छ । सिशुवा नेवाः खलको आयोजना तथा नेवाःखल कास्कीको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो...

मुकुन्देश्वरी पर्खाल अर्थात् ‘मिनी ग्रेटवाल अफ बन्दीपुर’

पोखरा/तनहुँको बन्दीपुर पर्यटकीय क्षेत्र हो । प्राचीन सभ्यताको झल्को दिने बन्दीपुरका कलात्मक घरहरूकै कारण प्रसिद्ध छ । पहाडभित्र लुकेको गाउँ भएकाले बन्दीपुरलाई पहाडकी रानी समेत भनिन्छ । त्यहि बन्दीपुरमा अहिले नयाँ पर्यटकीय गन्तव्य बन्न...

‘विभेदविरुद्ध दलितहरु एक बनौं’

तस्बिर : कृष्ण संयोग बागलुङ/दलित आन्दोलनको अगुवा भगत सर्वजित् विश्वकर्मा जन्मेको, उनले बिभेद बिरुद्ध पहिलो आवाज उठाएको जिल्ला बागलुङ हो । पहिला दलित आन्दोलन एकताबद्ध थियो । अहिले दलित आन्दोलनमा पनि खण्डीकरण भैरहेको छ ।...

जनप्रतिनिधिको ५० औं जन्मदिनमा दुनाटपरी बनाउने तालिम

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ की जनप्रतिनिधि वडा सदस्य गीता चर्माकारले आफ्नो ५० औं जन्मोत्सवको अवसरमा महिला दिदीबहिनीहरुलाई दुनाटपरी बनाउने तालिम दिएकी छन् । शनिबार वडा स्तरिय दलित संजालको आयोजना तथा वडा सदस्य गीता...

नेवा मिसा पुच नयाँवजारको निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ स्थित नेवाः मिसाः पुचः नयाँबजारको आयोजना र पोखरा महानगरपालिका वडा नं. ९ को आर्थिक तथा पोखरा ११ स्थित अर्किड डेन्टल एण्ड अर्थोडन्टीक सेन्टरको प्राविधिक सहयोगमा शनिबार निशुल्क दन्त...

नेपाल अडिटर्स एसोसियसन (अडान) को २० औ स्थापना दिवस

पोखरा/ नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस (अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत अडान कास्कीले साउन...

-->