बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वन्यजन्तुबाट क्षति भएको पशुधनको १४ लाख राहत प्रदान 

स्याङ्जा/ डिभिजन वन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/०८२ मा वन्यजन्तुबाट क्षति ब्यहोरेका २१९ परिवारलाई पशुधनको १४ लाख १४ हजार राहत प्रदान गरेको छ ।  वन्यजन्तुले २४८ बाख्रा, १७ भैँसी, गोरु, भेडा र बङगुर दुई÷दुई...

म्याग्दीमा डिजिटल ठगी बढ्दै

म्याग्दी/ म्याग्दीको सदरमुकाम बेनीमा एक कर्मचारीलाई ‘म बैंकबाट बोलेको, नयाँ आर्थिक बर्षमा हजुरको संस्थाको खाता रिन्यू गर्नुप¥यो, खाता नम्बर भन्नुस् त,’ भन्दै एक पुरूषले फोन गरे । बैंकका कर्मचारीको फोन होला भन्दै ती महिला कर्मचारीले...

गण्डकीमा वर्षेनी घट्दै छ वर्खेधान लगाइने क्षेत्रफल

पर्वत/ गण्डकी प्रदेशमा वर्षे धान लगाइने क्षेत्रफल क्रमशः घट्दै गएको पाइएको छ । कृषि निर्देशनालय गण्डकी प्रदेशका अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रदेशका नौ जिल्लामा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे...

लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव

पाेखरा/  नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ«े गाउँपालिकाकोे आयोजनामा भोलि माछापुच्छ«े गाउँपालिकाको वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ । नेपाल सरकारले ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा...

कोटिहोम सकिएपछि उपभोक्ता समितिलाई मुद्दा

पोखरा/  पोखराको चर्चित कोटिहोम विवाद प्रकरणमा अहिले आएर उपभोक्ता समितिलाई कारवाहीको मागसहित अदालतमा मुद्दा दायर भएको छ । कोटिहोम गत चैत १७ देखि जेठको २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन...

फोहोरलाई मोहोर बनाउने अभियान

पाेखरा/ पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ...

दोस्रो पर्वतीय दौडको तयारी सुरु

पोखरा / आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया सुरु गर्न पर्यटन व्यवसायीहरूले सुझाव दिएका छन् । पोखरा क्लिकद्वारा बिहीबार...

नेविसंघ बागलुङको अध्यक्षमा सागर घर्तीमगर

बागलुङ/ झण्डै तीन महिनादेखि रिक्त नेपाल बिद्यार्थी संघ बागलुङको अध्यक्षमा सागर घर्ती मगर नियुक्त भएका छन् । केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले बुधवार घर्तीमगरलाई अध्यक्षमा नियुक्त गरेका हुन् । नेविसंघले ३२ बर्षे उमेर हद लागेपछि...

जिल्ला अदालतले ग¥यो एकै बर्षमा ६ सय ६६ मुद्दा फछ्र्यौट

बागलुङ/ जिल्ला अदालत बागलुङले आर्थिक बर्ष २०८१/०८२ मा ६ सय ६६ मुद्दा फछ्र्यौट गरेको छ । अघिल्लो बर्ष ९ सय १८ मुद्दा रहेकोमा ६ सय ४८ वटा फछ्र्यौट भएका थिए । पछिल्लो बर्ष फछ्र्यौट...

कोटी होमका नाममा बरपिपल काट्ने ७ जनाविरुद्ध मुद्दा दायर

पोखरा/  पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित सयौं वर्ष पुराना चौतारीका बर, पीपल तथा समीका रुख अनाधिकृत रूपमा काटेको आरोपमा डिभिजन वन कार्यालय कास्कीले ७ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मानवसेवा...

-->