पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोमा पुरिएर एक युवकको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङ रहेका...
पोखरा/ पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको बुधवार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरिन्...
पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुने भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय...