बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्राविधिक शिक्षा अध्ययनरत तथा उत्कृष्ट दलित विद्यार्थीलाई जलजलाको नगद सहित सम्मान

पर्वत/ जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक शिक्षामा अध्ययनरत तथा उत्कृष्ट जी.पि.ए. प्राप्त गरेका दलित विद्यार्थीलाई नगर पुरस्कारसहित सम्मान गरेको छ । ‘समतामूलक समाज जलजलाको सारः कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको...

भ्रष्टाचार अन्त्यको लागि शक्तिशाली जनलोकपालको माग

पोखरा/नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा धर्ना कार्यक्रम सम्पन्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत् ज्ञापनपत्र पठाएको छ । पार्टीको ११ वटै जिल्ला समन्वय समितिले...

प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने : स्वास्थ्य मन्त्री पाठक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघिसार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताएका छन् । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन,...

दूतावासमा फोन नउठ्ने समस्या समाधान गर्न ‘ए.आई च्याटबट’ र ‘कल सेन्टर’

पर्वत/विदेशस्थित नेपाली दूतावासहरूमा ‘फोन’ नउठ्दा समयमा नै जानकारी लेनदेनमा समस्या भएपछि अब ‘ए.आई च्याटबट’ र ‘कल सेन्टर’ सञ्चालन गरिने भएको छ । गैर आवासीय नेपाली संघ आइसीसीका अध्यक्ष महेशकुमार श्रेष्ठले यसको बारेमा जानकारी गराउँदै काम...

वार्षिक ६ देखि ७ लाख आम्दानी

बागलुङ/जोश र जाँगर भए आफ्नै बारी चाहिदैन । भाडाको जमिन लिएर पनि राम्रो कमाइ गर्न सकिन्छ । यो अवसरलाई उजागर गरेकी छिन् ढोरपाटन नगरपालिका ४ की रिमा बुढाथोकीले । उनका पति कपिल बुढाथोकी सहित...

गैरआवासीय संघ जापानको अध्यक्षमा लामिछाने र महासचिवमा श्रेष्ठ निर्वाचित

जापान / गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व लागि भएको निर्वाचनमा अध्यक्षमा सुभाश लामिछाने निर्वाचित भएका छन्। निर्वाचन समितिका प्रमुख तिलक मल्लका अनुसार लामिछाने प्रत्यासी सिद्धार्थ श्रेष्ठलाई पछि पर्दै अध्यक्षमा बिजयी भएका हुन्।भर्च्युअल...

प्रगति टोललाई लेखनाथ खानेपानीले दियो डस्टविन

पोखरा / पोखरा महानगरपालिका–२९ मा रहेको प्रगति टोल विकास सस्थालाई लेखनाथ खानेपानी उपभोक्ता संस्थाले ६ थान डस्टविन सहयोग गरेको छ । लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, उपाध्यक्ष पुष्पकमल ढुंगाना, सचिव नारायणी भट्राई रक्षा...

अवैधरुपमा विदेशी मुद्राको कारोवार आरोपमा ३ पक्राउ

पोखरा/ अवैधरुपमा विदेशी मुद्राको कारोवार गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजारका ४५ वर्षीय महुमुद्दिन एम अहमद, झापाको दमक नगरपालिका–४ चियादोकान घर भई हाल पोखरा–६ बैदाम बस्ने...

प्रदेश सभा सचिवालयका ३ कर्मचारी पुरस्कृत

  पोखरा गण्डकी प्रदेश सभा सचिवालयमा कार्यरत ३ कर्मचारी आइतबार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा सचिवालयका अधिकृत छैटौँ टिकाराम आचार्य, हलुका सवारी साधन चालक बिसकुमार रोकामगर र कार्यालय सहयोगी रंजना वाग्ले रहेका छन् । आर्चालाई...

लमजुङको दोर्दी गाउँपालिकाद्वारा गाउँपालिकावासीलाई निःशुल्क स्वास्थ्य बीमा

लमजुङ/ लमजुङको दोर्दी गाउँपालिकाले आफ्नो गाउँपालिका स्थायी ठेगाना भइ स्थायी रुपमा बसोबास गरी दोर्दीमै चुल्हो बालिरहेका सवै घरपरिवारको स्वास्थ्य बीमा गर्न सुरु गरेको छ । गाउँपालिकाले आइतबार वडा नं. १, २, ३ र ४ का...

-->