पोखरा/ कास्कीको माछापुच्छे« गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक ट्रयाक खुलेको २१ वर्षपछि स्तरोन्नति (कालोपत्रे) हुने भएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात...
पोखरा/ लामा अमृत फाउण्डेशनले घान्द्रुकको जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चेस्थित जनप्रिय आधारभुत विद्यालयका ६५ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री...
पोखरा/ कास्की जिल्ला खो–खो संघको आयोजनामा पोखरामा अन्तरविद्यालयस्तरीय खो खो प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा टाइम्स एजुकेशनल चिप्लेढुंगा पोखरा रहेको छ । प्रतियोगिता आगामी भदौ १३ र १४ गते पोखरा रंगशालामा हुनेछ...
पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १५ ले डिजिटल मार्केटिङ तथा शैक्षिक कार्यक्रम सम्पन्न गरेको छ । वडाले प्रविधिको विकाससँगै बढ्दो डिजिटल मार्केटिङको आवश्यकता र सम्भावनालाई महसुस गर्दै युवालक्षित ’डिजिटल मार्केटिङ’ तथा आमा हरूलाई ’शैक्षिक कार्यक्रम’...
पोखरा/ यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश...
काठमाडौं / पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद...