बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जग्गा बेच्ने विषयमा विवाद् हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

पोखरा / पोखरा–२७ रिठ्ठेपानीमा श्रीमान्ले श्रीमतीको हत्या गरी शवलाई कोठामा बन्द गरेर राखेको खुलेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान स्थायी घर भई हाल रिठ्ठेपानीको सुकुम्बासी टोलमा अस्थायी छाप्रोमा बस्दै आएका ५८ वर्षीय जङ्गे...

असारमा कालिका मन्दिरको आम्दानी १८ लाख

बागलुङ/प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले असार महिनाको मन्दिरको आयव्यय सार्वजनिक गरेको छ । समितिका अनुसार, असारमा १८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी र १७ लाख ८५ हजार ४ सय...

दाजुङखोलामा मोटरेबल पुल, अब बर्खामा पनि सवारीसाधनलाई सहज

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका ३ र ४ को सिमानामा पर्ने अदिभारास्थित दाजुङ खोलामा मोटरेबल पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले चार करोड १० लाख ८३ हजार रुपियाँको लागतमा २५ मिटर लामो पुल...

म्याग्दीबाट बग्छ लाखौं टन वर्षेनी खेतीयोग्य जमिन

म्याग्दी/वर्षेनी २५ लाख टन भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भिरालो जमिन, कमजोर भू–बनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामीण सडक...

टप्स माध्यामिक विद्यालयद्वारा कक्षा ११ का विद्यार्थीको स्वागत र अभिमुखीकरण

पोखरा/ पोखरा–१० बुद्धचोकस्थित टप्स माध्यामिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जीवन, कर्पोरेट प्रशिक्षक तथा अन्तर्राष्ट्रिय प्रेरक वक्ता डा. रविन कटवालले विद्यार्थी र अभिभावकलाई...

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव भदौ ६ देखि

पोखरा/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८२ को अवसरमा पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आगामी भदौ ६ देखि १५ गतेसम्म तेस्रो संस्करणको ऐतिहासिक...

पशुपालनमा जलवायु संकटः गण्डकी प्रदेशको अनुसन्धान प्रतिवेदन सार्वजनिक

पोखरा/ गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको प्रभाव र किसानहरूले अपनाएका अनुकुलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित अनुसन्धान समन्वय तथा विकास परिषदअन्तर्गतको अनुसन्धान विभागले वित्तीय...

गण्डकी प्रदेश प्रमुखद्वारा पूर्व प्रमुखको निधनमा शोक व्यक्त

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टले शनिवारै शोक सन्देश जारी गर्दै गुरूङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित...

पौवै खोलामा मोटरेबल पुल

स्याङजा/ स्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सिद्धार्थ राजमार्गको स्याङ्जा र पोखरा खण्डको विकल्प बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्ड अन्तर्गत पर्ने खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा १५.६ मिटर लम्बाइको पुल निर्माण गरिएको...

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

पोखरा / गण्डकी प्रदेशका पूर्वप्रमुख तथा नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरेमा शनिवार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित गुरुङको चितवनको भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित आफ्नै निवासमा...

-->