बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने

पोखरा/ अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा यस वर्ष टेक एज युथ परियोजना सञ्चालन गरिने भएको छ । रिड नेपाल अन्र्तगतको टेक एज युथ...

श्रीमानको हत्याको आरोपमा श्रीमती पक्राउ

स्याङ्जा/वालिङ नगरपालिका–८ मा आफ्नै श्रीमानको हत्याको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । यहाँको नमुनाटोल बस्ने ४९ वर्षीय खुमानन्द लामिछानेको हत्याको आरोपमा प्रहरीले मृतकको श्रीमती रञ्जिता लामिछानेलाई पक्राउ गरेको हो । २०८० बैशाख २२ गते...

झाडी मासेर घाँस, घर घरमा बाख्रा

बागलुङ/जिल्लाको मालिकाका आमाहरुले बाख्रा पाल्न थालेको धेरै वर्ष भयो । बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिकै प्रसस्त जंगल क्षेत्र छ । त्यहीं जंगलको छेउछाउमा रहेको बस्तीमा परापूर्वकालदेखिनै पशुपालन हुँदै आएको थियो । हिजोको पुस्ताले...

भोकमरीले गल्दै गाजाका मानिसहरु

एक सयभन्दा बढी अन्तर्राष्ट्रिय सहायता सङ्गठन र मानव अधिकारवादी समूहले गाजामा व्यापक रूपमा भोकमरी फैलिएको चेतावनी दिँदै यथोचित कारबाही गर्न विभिन्न देशलाई आग्रह गरेका छन् । मेडसाँ साँ फ्रोन्टिएर (एमएसएफ), सेभ द चिल्ड्रन र...

संभव छ बागलुङमा व्यवसायिक सूर्यमुखी खेती ?

बागलुङ/सूर्यमुखी फूलको तेल धेरै ग्राहकले खोज्छन् । तर त्यसको व्यवसायिक उत्पादन भने अहिलेसम्म जिल्लामा गरिएको छैन । तराइमा धेरै लगाइएपछि पहाडमा सूर्यमुखी लगाएर तेल उत्पादनको काम भएको छैन । बागलुङको हावापानीमा के कति उत्पादन हुन्छ...

चुनावमा टिकट नपाए विद्रोह गर्छु भनेकाले अनुशासनको कारवाही भएको हो ?

पोखरा/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीका पूर्वसभापति कृष्ण केसीले २०७९ को निर्वाचनमा संघीय सांसदको टिकट नपाए ‘बिद्रोह गर्ने र देखाईदिने’ धम्की दिएका कारण आफुले अन्तर्घातको उजुरी गर्न बाध्य भएको बताएका छन् ।...

गौरीशंकर बहुमुखी क्याम्पसमा लायन्स हेमजाले ट्याङ्की बनाउँदै

पोखरा/पोखरा–२५ हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्णको संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण हुन लागेको ट्याङ्कीको पोखरा महानगरपालिकाका प्रवक्ता...

पौडेलले गरे ३३ औँ पटक रक्तदान

स्याङ्जा/जिल्लाको आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले ३३ औँ पटक रक्तदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औ स्मृति दिवसमा राष्ट्रिय युवा संघ स्याङ्जाले गल्याङ नगरपालिका–३ गल्याङमा बुधबार गरेको रक्तदान कार्यक्रममा...

पूर्व राष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान दियौ अरु दिन सकिन्न : ज्ञवाली

पोखरा/नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा कुनै भूमीका नरहने बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले कास्कीले आयोजना गरेको कार्यक्रममा बुधवार ज्ञवालीले पार्टीले भण्डारीलाई राष्ट्रपतिसंगै हीरक महोत्सवको अवसरमा ‘गणतन्त्र गौरव’...

‘पहिलो महिला बनाएँ’ भनेर गर्व गर्ने ओलीबाटै अपहेलित बनिन् विद्या भण्डारी

काठमाडौं/नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सधैं गर्वका साथ भन्ने गर्ने शब्द हो– ‘पहिलो महिला बनाउने काम सबै मैले गरेँ !’ उनको संकेत पहिलो महिला राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीप्रति लक्षित...

-->