बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एक वर्षमा ३० हजार विदेशी पर्यटक पुनहिल पुगे

म्याग्दी/म्याग्दीको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा एक बर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा–नयाँ पुल, घान्दु्रक हँुदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिखहुँदै...

न्यायिक समितिद्धारा २४ विवाद फछ्र्यौट

बागलुङ/बागलुङ नगरपालिका, न्यायिक समितिले आर्थिक वर्ष २०८१/०८२ मा २४ वटा विवादहरु फछ्र्यौट गरेको छ । गत आर्थिक वर्षमा दायित्व सरेका ८ र दर्ता भएका विवाद संख्या २४ गरी जम्मा ३२ विवादहरु रहेका थिए । तीमध्ये...

जन्मेको भोलिपल्टै शिशु मारे, ९ महिनापश्चात अर्को जन्माउँदा प्रहरीको फन्दामा

पोखरा/गत वर्षको असोज १२ गते पोखरा १४ चाउथेमा एक नवजात शिशु मृत अवस्थामा फेला प¥यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट १२ गते डिस्चार्ज भइ गएको एक दम्पतिले शिशुु बनिरहेको पृथ्वीराजमार्गको खाल्डोमा फालेर हिंडेका थिए...

कैदीबन्दीले चाहेका चौकीदारको तनहुँ स्थानान्तरण

पोखरा/कास्की कारागारमा कैदीबन्दीले चाहेका चौकीदारको तनहुँ स्थानान्तरण गरिएको छ । स्थानान्तरण गर्नुको पछाडि गत आइतबार कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार नियुक्त गर्नु र त्यसपछि उत्पन्न उपक्रमले काम गरेको छ । कैदीबन्दीले चाहेका प्रकाश र विभागले...

संघ र प्रदेशको बजेट खर्चमा कार्यालयहरु पछाडि

बागलुङ/संघिय बजेटमार्फत जिल्लाका सरकारी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ५ करोड ९५ लाख विकासे बजेटमा १ अर्ब ६९ करोड ३९ लाख मात्रै खर्चेका छन् । एक बर्षमा खर्चर्न पाउने झण्डै ३६ करोड रुपैयाँ...

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा, श्रेष्ठ कार्यवाहक

पोखरा /  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनको तिब्बत प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेको नेतृत्वमा ५...

मेसिन बिग्रियो, शिशुको धड्कन कसरी सुन्ने ?

बागलुङ/आधुनिक मेसिन बिग्रेपछि पश्चिम बागलुङको निसीखोलाका कतिपय स्वास्थ्यकर्मीले पुरानो विधिको ‘फिटोस्कोप’को प्रयोग गरिरहेका छन् । आगो फुक्ने ढुंग्रो जस्तै फिटोस्कोप पेटमा राखेर शिशुको धड्कन सुन्नुपर्ने बाध्यता छ । मेसिनले काम गर्दा गर्भवती महिलाको पेटभित्रको शिशुले...

सिंगो क्षेत्रीय समिति नै कारवाहीको विरुद्धमा

पोखरा/नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसी, पूर्वमन्त्री कुमार खड्का र पोखरा ८ की वडासदस्य भावना श्रेष्ठमाथि कारवाही गरेको छ । अनुशासन समितिको सो कारवाहीपछि कास्की कांग्रेसमा भुइँचालो आएको छ ।...

चोरीको नगदसहित एक पक्राउ

पोखरा/पोखरामा चोरी गरेको रकमसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले साउन ३ गते पोखरा ६ डिकोपाटनबाट ९ लाख ९७ हजार पाँच सय रुपैयाँसहित ओम बहादुर भुजेललाई पक्राउ गरेको हो । माछापुच्छ्रे गाउँपालिका ९...

 संघीय खानेपानीको कार्यालय बेनीमै राख्न माग गदैं प्रधानमन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी/ बेनीमा रहेको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय यथावत राख्न म्याग्दीका राजनीतिक दल र जनप्रतिनिधीले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । म्याग्दीमा सञ्चालित आयोजना प्रभावित हुने र थप...

-->