बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अमर आदर्शको विद्यार्थी अभिमुखीकरण कार्यक्रम

बागलुङ/अमर आदर्श माध्यामिक विद्यालय बागलुङले विद्यार्थी र अभिभावकबीच अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको कार्यक्रममा विद्यालयको हाल सम्मको एसईई नतिजा, उच्च शिक्षामा विद्यालयका बिद्यार्थीहरुको सफलता बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बागलुङ नगर...

लमजुङ कारागारको पर्खाल भत्कदा कैदीलाई पोखरा र दमौली सारियो

पोखरा/लमजुङको सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि कारागार खाली गरिएको छ । वर्षाको कारण पर्खाल भत्किएपछि कारागारमा रहेका सबै कैदी र थुनुवालाई शनिबार पोखरा र दमौलीस्थित कारागारमा स्थानान्तरण गरिएको छ । लमजुङ कारागारमा १ सय ८...

लुम्ले सहितका क्षेत्रमा अति भारी वर्षा, ‘एसएमएस अलर्ट’ जारी

पर्वत/ कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्ले सहित आसपासका क्षेत्रमा धेरै भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा मापन गरेको वर्षाको तथ्याङ्कमा वर्षाको दर एक सय ४० मिलिमिटर भन्दा माथि...

पर्वतमा पहिरोले घरसंगै २ जना पुरिए, उद्धारमा कठिनाइँ

पोखरा / भारी वर्षापछि आएको पहिरोले पर्वतमा घरसंगै २ जना पुरिएका छन् । पर्वत प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका– ३ लाङदीका छविलाल बिकको घर माथिबाट आएको पहिरोले पुरिएको हो । आइतबार बिहान ४ बजेतिर १५...

नन्दुलाई गलकोट समाज युकेको आर्थिक सहयोग

बागलुङ/पत्थरीको समस्या भोगिरहेको गलकोटका नन्दु नेपालीलाई गलकोट समाज युकेले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका गलकोट नगरपालिका २ पैँयुडाँडाका नन्दु नेपालीको पित्त थैलीमा पत्थरी भएको थियो । उनको उपचारका लागि समाजले...

खानेपानी स्याङ्जाको एक करोड ३३ लाख विद्युत महशुल अनुदान

स्याङ्जा/डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङजाले खानेपानी योजनाको लागि विद्युत महशुल अनुदान दिएको छ । आर्थिक वर्ष ०८१/८२ मा लिफ्टिङ खानेपानी योजनाको एक करोड ३३ लाख ६४ हजार ६५६ रुपियाँ विद्युत महशुल कार्यालयले अनुदान...

माछापुच्छ्रेका दुग्धकिसानले चार महिनादेखि पाएनन् भुक्तानी

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ धितालका दुग्ध किसानहरू यतिबेला निराश भएका छन् । धितालको ठुल्ढुंगा स्थित श्री धिताल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानलाई भुक्तानी नदिएपछि उनीहरु निराश भएका हुन् । सहकारीबाट किसानहरूले...

जलजलामा निःशुल्क एम्बुलेन्स सेवा

म्याग्दी/पर्वतको जलजला गाउँपालिकाले समुदाय लक्षित कार्यक्रमअन्तर्गत २०८१ साल साउनबाट एम्बुलेन्स सेवा सुरु ग¥यो । पालिका भित्र विरामी भएका वा सुत्केरी भएका नागरिकलाई अस्पतालसम्म पु¥याउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सुचारु गरेको थियो । पालिकाले सुरु...

कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्नु सबैको दायित्वः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताएका छन् । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठको सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा...

कास्की काँग्रेसमा प्रशिक्षण

पोखरा/ नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार पोखरामा प्र्रशिक्षण कार्यक्रम गरेको छ । नेपाली काँग्रेस र शुभेच्छुक संस्थाहरुको अन्तर सम्बन्ध तथा राष्ट्रियता र परराष्ट्र मामिलामा वीपी कोइराला विषयक प्रशिक्षणमा एक सय भन्दा बढीको सहभागिता रहेको...

-->