बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीमा ७५ प्रतिशत धान रोपाई

म्याग्दी/म्याग्दीमा असार महिनामा ७५ प्रतिशत धान रोपाई सकिएको छ । जिल्लाको प्रमुख बाली हुने तल्लो क्षेत्रमा साउन महिनाको पहिलो सातासम्म प्रयाप्त बर्षा नहुदाँ नपरेको र सिचाईको अभावका कारणले धान रोपाइँमा कमी आएको हो ।...

कालीगण्डकीमा चीन र भारत जोड्ने तीन पुल बने

स्याङ्जा/गण्डकी र लुम्बिनीको सङगम कालीगण्डकी नदिमा तीन वटा मोटरेवल पुल निर्माण भएका छन् । चीन र भारतलाई सीधा सम्पर्क जोड्ने आँधीघाट, होस्तीबाट पाल्पा र पुट्टार घाट पुल पुल सेक्टर पोखराले निर्माण गरेको हो । यहाँको...

मानव संरक्षणको कामना गर्दै सकियो ‘असारे पर्व’

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । त्यहाँका मगर समुदायले असारको काम सकेर असारे वा साउने संक्रान्ति पर्व धुमधामले मनाउने परापुर्वकालदेखिको परम्परालाई अझै जिवित राखेका छन् । ताराखोला गाउँपालिका वडा नं. ४ र...

जुम्लीखोलामा पुल बनेपछि जैमिनीको यातायात सहज

बागलुङ/गत वर्ष असारमा परेको वर्षातले जैमिनी जोड्ने सबै सडक अबरुद्द भए । सबै सडकमा पहिरोको सास्ती थियो । मालढुंगा कुश्मीसेरा सडक खण्डको जुम्ली खोलाले भने ढुंगामुढा ल्याएर थुपारेपछि यातायात चल्न सकेन । झरी पर्नासाथ जैमिनी...

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता घोषणा

काठमाडौँ / नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच शुक्रबार एकता भएको छ । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा दुई पार्टीबिच एकता भएको घोषणा गरिएको हो । समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका...

आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौँ / नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको फैसलाविरुद्ध बिहीबार...

धामी, झाँक्री विद्या सिकाउन प्रशासनको अनुमती, पछि रोक

  पोखरा– नवलपुर जिल्ला प्रशासन कार्यालयले धामी, झाँक्रीलाई १० दिनको तालिमका लागि शिविर चलाउन दिएको अनुमति आलोचनापछि फिर्ता गरेको छ । जिल्ला प्रशासनका अधिकृत ज्योतिराज अर्यालले असार ३० मा धामी, झाँक्री विद्या सिकाउने शिविरमा शान्ति सुरक्षाको...

बार एशोसिएसन बागलुङको अधिवेसन १६ भदौमा

फाइल तस्बिर बागलुङ/उच्च अदालत बार एसोसिएसन बागलुङ इकाई को ४७ औं वार्षिकोत्सव तथा २५ औं अधिवेसन आगामी भदौ १६ गते हुने भएको छ । बिहिबार बारका अध्यक्ष रमेशबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको...

स्थानीय विद्यार्थीलाई स्थानीय विद्यालयमै राख्न सरकारी र निजी विद्यालय एकै ठाउँमा

पर्वत/नयाँ शैक्षिक सत्रमा नयाँ कक्षामा विद्यार्थी भर्ना गर्नको लागि विद्यालयहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । अर्कोभन्दा आफ्नो विद्यालय विभिन्न कारणले अब्बल रहेको उदाहरण दिँदै विद्यालयहरूले आफ्ना प्रचार शैली अपनाएर विद्यार्थीहरूलाई भर्नाको लागि आह्वान...

प्रभु हेलिकप्टर १० औँ वर्षमा, आइपिओ जारी गर्दै

काठमाडौँ / प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा...

-->