पोखरा / पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा एकमहिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन जारी छ । श्रीमदवीतकको पाँचौ दिनसम्म आइपुग्दा भक्तजनहरुको उपस्थिती बढ्दै गएको छ । श्रीमदवीतकको छैठौं दिन आइतबार श्रीकृष्ण प्रणामी मन्दिर...
पोखरा / नेकपा एमाले कास्कीको शनिवार सम्पन्न विस्तारित बैठकले पोखराको लिची बगैंचा जग्गा काण्डमा मुछिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । बैठकमा एमाले कास्कीका इन्जार्च कृष्ण थापालगायतले...
काठमाडौं / नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीमा देखिएको विवाद मिलाउनका लागि विश्वासिलो आधार तयार पार्न सुझाव दिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आउने घोषणापछि एमालेमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ...
काठमाडौं / नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गर्न आग्रह गरेका छन। पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा बोल्दै सचिवालयले ल्याएको विधान...
म्याग्दी/जिल्लामा क्रियाशील सामुदायिक वन समूहहरुमध्ये उत्कृष्ट तीनवटा वन समूह शुक्रवार पुरस्कृत भएका छन् । डिभिजन वन कार्यालय म्याग्दीद्वारा गएको आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने तीनवटा सामुदायिक वन उभोक्ता समूहलाई छनोट गरी सम्मान...
पोखरा/ धम्पुस घोताने चेलीबेटी समूह पोखराको सम्मेलनले मायाकुमारी गुरुङलाई ३ वर्षका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा तिलकुमारी गुरुङ, सचिवमा जगन गुरुङ, कोषाध्यक्षमा लालकुमारी गुरुङ, सहसचिवमा दुर्गाकुमारी गुरुङ, सहकोषाध्यक्षमा मनदेवी गुरुङ चयन भए...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा चीनको तिब्बत जाने भएका छन् । यही साउन ६ गते हुने मुख्यमन्त्री पाण्डेको यो भ्रमणलाई गण्डकी प्रदेशको पर्यटन र आर्थिक विकासका...