बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरामा कोरोनाबाट वृद्दाको मृत्यु

पोखरा/ पोखरामा कोरोनाबाट एक वृद्दाको मृत्यु  भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीकाका अनुसार पोखरा-११ कि ७४ वर्षकि बृद्दाको आइतवार उपचारका क्रममा मृत्यु भएको हो । निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार ती बृद्धलाई कोरोना भएको असार...

साउने सोमबार गलेश्वर मन्दिरमा भक्तजनको भिड

म्याग्दी/बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरमा साउन महिनाको पहिलो सोमबार भक्तजनको घुईचो लागेको छ । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण म्याग्दीका...

नेकपाको सामुहिक खेती

बागलुङ/बिप्लब समूहको नेकपाले सामुहिक खेती थालेको छ । कम्युन प्रणाली अनुसार पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्यले सामुहिक खेती थालिएको उक्त पार्टीका इन्चार्ज टेकबहादुर केसी आजादले जानकारी दिए । सोमबार उक्त पार्टीले बागलुङ नगरपालिका वडा नं. १२...

‘१२ लाख पर्यटक भित्र्याउे लक्ष्य नै गलत’

पोखरा/साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले वर्षमा १०/१२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने बताएका छन् । राज्यले उचित नीति नलिँदा पर्यटन क्षेत्रले गति नलिएको पनि उनको भनाइ...

विद्युत प्राधिकरणले गर्यो उत्कृष्ट उपभोक्तालाई सम्मान

पोखरा/नेपाल विद्युत प्राधिकरण गण्डकीले उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ । २०८१ सालमा उच्चतम विद्युत खपत गरी समयमै महशुल दाखिला गर्ने होङ्सी शिवम सिमेन्ट प्रालि(कावासोती वितरण केन्द्र), पोखरा औद्योगिक क्षेत्र(पोखरा वितरण केन्द्र) गोर्खा ब्रुअरी लिमिटेड (कावासोती...

कैदीबन्दीको गुटबन्दी, ‘आफ्नामान्छे’ खोज्दै नाराबाजी

पोखरा/आइतबार कास्की कारागारमा कैदीबन्दीले नाराबाजीसहित टायर जलाएर प्रदर्शन गरे । कास्की कारागारको ए ब्लकमा नाराबाजी र प्रदर्शनी भएपछि ठुलो संख्यामा प्रहरी तैनाथ गर्नुपरेको थियो । यसको विवादको जड चाहिँ कारागार व्यवस्थापन विभागले हालै गरेको चौकीदार...

बाढी र पहिरोले त्राहिमाम् गण्डकी

पोखरा/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार यो वर्ष देशभरका १९ लाख ९७ हजार नागरिक विपद्जन्य जोखिमबाट प्रभावित हुने आँकलन गरेको छ । तीमध्ये गण्डकी २ लाख ८७ हजार १ सय ७...

ओलीलाई भेटेपछि विद्याले भनिन्-‘सदस्यता नवीकरण भइसक्यो, यसबारे आज कुरा भएन’

काठमाडौं / राजनीति तहमा वहुचर्चित नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता आईतवार अपराह्न ४ बजेबाट सुरु भई डेढ घण्टामा सकिएको छ । भेटवार्तापछि एमाले पार्टी कार्यालय च्यासलबाट बाहिरिनेक्रममा...

‘आत्महत्याको प्रमुख कारणमा मानसिक स्वास्थ्य समस्या’

पोखरा/ नेपालमा आत्महत्याको प्रमुख कारक तत्वमा मानसिक समस्याका कारण ७५ प्रतिशत रहेको छ । साथै नसर्ने रोगहरुको रोग भारमध्ये १८ प्रतिशत् मानसिक स्वास्थ्य समस्याले ओगटेको आइतबार पोखरामा आयोजित एक कार्यक्रममा जनाइयो । गण्डकी, लुम्बिनी र...

पर्वतको पहिरोमा पुरिएका दम्पति मृत भेटीए, अवरुद्ध विद्युत सेवा सञ्चालनमा

पर्वत/ अविरल वर्षासँगै आएको पहिरोमा पुरिएका पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीको एक बृद्ध दम्पतिका शव फेला परेका छन् । शनिवार रातीदेखि नै भइरहेको बर्षासँगै आइतबार बिहान करिब चार बजेको समयमा घरमाथिबाट पहिरो आउँदा ७६...

-->